काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ मा ग्यास सिलिन्डर विष्फोट हुँदा एक जना घाइते भएकी छिन ।कागेश्वरी मनोहरा नगरपालिका–९ मा सिलिन्डर विष्फोट हुँदा ४८ वर्षीया मीरा जोशी घाइते भएकी हुन ।

स्थानीय बासी पुष्प ओझाको घरको भान्सामा बिहान ६ बजे सिलिन्डिर बिष्फोट भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागी किर्तीपुर अस्पतालमा पठाइएको प्रहरीले बताएको छ ।

मा ग्यास सिलिन्डर विष्फोट हुँदा एक जना घाइते भएकी छिन ।कागेश्वरी मनोहरा नगरपालि ९ मा सिलिन्डर विष्फोट हुँदा ४८ वर्षीया मीरा जोशी घाइते भएकी हुन ।

स्थानीय बासी पुष्प ओझाको घरको भान्सामा बिहान ६ बजे सिलिन्डिर बिष्फोट भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागी किर्तीपुर अस्पतालमा पठाइएको प्रहरीले बताएको छ ।


Your Views
Related News