एजेन्सी । ‘जब रक्षक नै भ’क्ष’क भएको बताई रहेको छ । घडियाल बनेर लोकतन्त्रको चीर हर’ण गरि रहेको छ । मलाई कम्जोर ठाने ठुलै गल्ती गरि रहेको छ । एउटा महिलालाई डर देखाउँदै उस्लाई तल पार्ने कोसिस गरि रहेको छ ।

यस्तो गरेर जस्ले आफ्नो ईज्जतलाई धुलोमा मिलाई रहेको छ ।’ यो हो बलिउड क्वीन कंगना रनौतले आज सोमबार पोष्ट गरेको कविताका केही हरफहरु हुन् ।

कंगनाले यो ट्वीट केही हरफमा त लेखिन् तर यस्मा मुम्बंई आफ्नो मात्र हो र यस्मा अरु कुनै बाहिरियाहरुको हक छैन भन्ने मानसिकता बोकेर बसेको शिव सेना र उद्धव ठाकरे सरकारलाई निशाना गर्दै उनीहरुमाथि हमला गरिन् ।

उनले शिवसेनाद्धारा आफुमाथि गरिएको गलत व्यवहारलाई जवाह दिएको भनेर यति बेला भारतीय पत्रपत्रीकाहरुले यस्को समिक्षा गरेका छन् । उनले आफ्नो ट्वीटमा यो कुरा प्रष्ट पारेकी छन् कि एउटा महिलामाथि अन्याय र अत्या’चार गरेर ठाकरे सरकारले आफ्नै छविमा दाग लगाई रहेको छ ।


Your Views
Related News