काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ।
खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीका अनुसार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भइ ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए। चितवनमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।
Read more
सैफ र करीनाको छोराको हेरचाह गर्ने महिलाले मासिक तलब कति ?
बलिउडकि चर्चित अभिनेत्री करीना कपूर र सैफ अली खानका छोरा तैमुर अली खान हुन् । नायिका करीनाको छाेराकाे पनि फ्यान फलोइङ धेरै नै छन् । तैमुर बेलाबेलामा चर्चामा पनि आउने गर्छन् । मानिसहरूले उनको पछिल्लो फोटो र उनका गतिविधिहरूलाई नियालिरहेका हुन्छन् ।
यसैबीच तैमुरलाई हेरचाह गर्ने महिला पनि यतिबेला चर्चामा छिन् । तैमुरको हेरचाह गर्ने सावित्रीलाई खान परिवारले कति पैसा दिन्छ भन्ने तपाईंलाई लाग्न सक्छ ।
भारतीय सञ्चारमाध्यम हिन्दी डट न्युज ट्वान्टी फोर उनले तैमुरको हेरचाह गरेबापत महिनाको एक लाख पचास हजार भारु कमाउँछिन् ।यतिबेला सामाजिक सञ्जालमा तैमुर र सावित्रीको फोटो भाइरल बनिरहेको छ ।


Your Views
Related News