अमेरिकामा आमरूपमा कोरोनाभाइरवि’रुद्धको खो’प उपलब्ध हुने समयबारे राष्ट्रपति र से’न्टर्स फर डि’जिज क’न्ट्रोल एन्ड प्रि’भेन्सनका निर्देशकले प’रस्परविरोधी अभिव्यक्ति दिएका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पले केही हप्ताभित्र आमरूपमा वितरणका लागि खो’प तयार हुने दा’बी गरेका छन् भने सीडीसीका निर्देशक रो’बर्ट रे’डफिल्डले सन् २०२१ को मध्यसम्ममा आमनागरिकका लागि उपलब्ध हुनसक्ने बताएका छन्। कोरोनाभाइरसवि’रुद्धको खो’प शु’रूवाती चरणमा यो वर्षको नोभेम्बर र डिसेम्बर महिनाको बीचमा उपलब्ध हुनसक्ने सी’डीसीका निर्देशक रो’बर्ट रे’डफिल्डले बताए।

तर त्यो समयमा सीमित मात्रामा मात्रै आ’पूर्ति हुनसक्ने र आफूहरूले प्राथमिकता नि’र्धारण गर्नुपर्ने उनको भनाइ छ। रे’डफिल्डले भने, “यदि तपाईँ मलाई सोध्नुहुन्छ कि कहिले आ’मरूपमा अमेरिकी ना’गरिकलाई खो’प उ’पलब्ध हुनसक्छ भने मलाई लाग्छ सन् २०२१ को जूनदेखि सेप्टेम्बरको बीचसम्ममा हुनसक्छ।” तर राष्ट्रपति डोनल्ड ट्रम्पले ग’ल्तीले अथवा द्वि’विधामा परेर सी’डीसीका निर्देशकले त्यसो भनेको हुनसक्ने दा’बी गरेका छन्। उनले अमेरिकामा कोरोनाभाइरसवि’रुद्ध प्र’भावकारी खोप केही साताभित्रै आमरूपमा वितरणका लागि तयार हुने अनुमान सुनाए।

ट्रम्पले भने, “सी’डीसीका निर्देशकले जे भने त्यो ग’लत भने। हामी तत्काल ठूलो सङ्ख्यामा मानिसहरूलाई खो’प उपलब्ध गराउन तयार हुनेछौँ र त्यसपछि त्यहाँभन्दा बाहिर पनि किनकि हामी अरू मुलुकलाई पनि सहयोग गर्न गइरहेका छौँ।” डे’मोक्र्याटिक पा’र्टीका तर्फबाट राष्ट्रपति प’दका उम्मेदवार जो बा’इडनले चु’नावी फा’इदाका लागि ट्रम्पले खो’पको विषयलाई प्रयोग गरिरहेको आ’रोप लगाएका छन्। खो’पसम्बन्धी ट्रम्पका प्र’तिबद्धताहरूमा अमेरिकी ना’गरिकको वि’श्वास नरहेको बा’इडनको भनाइ छ ।

READ MORE

कोरोनाको संक्रमणबाट बच्न सार्वजनिक स्थलमा अपनाऔं यी १० उपाय

कोरोना भाइरसविरुद्ध पुरा विश्व युद्ध स्तरमा सक्रिय छ । तथापी यो नियन्त्रणमा भने आउन सकेको छैन ।कोरोनाको जोखिम बढ्दै जादाँ अधिकाशं मानिस यसबाट कसरी बच्ने भन्नेमा सचेत भइरहेका छन् ।विशेषत यो समय सरसफाईमा ध्यान दिने, भिड जम्मा नगर्ने लगायतका काममा सक्रिय हुनु पर्दछ । भिडभाड नियन्त्रणका लागि नेपालसहित धेरैदेशले लकडाउन गरेका छन् ।सपिङ मल, पार्क वा सार्वजनिक क्षेत्रको भ्रमणमा जानु हुदैन । गइहाले पनि यी १० कुरामा विशेष ध्यान दिनुपर्दछ ।

१. भिडभाडमा रहेक संक्रमित ब्यक्तिको खोकी, हाच्छुयु तथा थुकको छिटाबाट पनि कोरोना सर्न सक्ने भएकाले यसबाट बच्नु पर्दछ ।

२. संक्रमित ब्यक्तिको छुवाईबाट पनि कारोना सर्ने भएकाले समयमा सर्तक हुनु पर्दछ ।

३. सकेसम्म धेरै मानिस जम्मा भएको स्थलतर्फ नजाने ।

४. कोहि बिरामी शंकास्पद लागेमा उसको सीधा सम्पर्कमा नजाने ।

५. प्लास्टिक र स्टीलमा ९ दिनसम्म यो भाइरस जीवित रहने भएकाले यस्ता वस्तुको प्रयोग सकेसम्म नगर्ने ।

६. ढोकाको ह्याण्डलबाट पनि कोरोना भाइरस सर्ने भएकाले सचेत भएर मात्र ढोका खोल्ने ।

७. कम्प्युटर चलाउँदा अरुले चलाउने गरेको भए कम्प्युटरको किबोर्ड नछुने ।

८. कुनै पनि फ्लू वा रोगको संक्रमित ब्यक्तिको घरमा नजाने ।

९. बाहिरबाट आउनासाथ आफुले प्रयोग गरेको सबै सामाग्रीको सरसफाइ गरिरहने ।

१०. कुनै पनि मानिससंग कुरा गर्दा १ मिटरभन्दा टाढाबाट मात्र कुरा गर्ने ।


Your Views
Related News