राति सुतेपछि हरकोहीले बेलाबेला सपना देख्छन्। कसैले बिहान उठ्दा सपना सम्झिन्छन् भने कसैले बिर्सिन्छन् ।तर देख्न चाहिँ सबैले सपना देख्छन् नै ।मनोवैज्ञानिकहरूका अनुसार हामीलाई रातभरि सपना आउँदैन तर एक खास समयमा भने पक्कै आउँछ । त्यतिखेर हाम्रो मस्तिष्क सपना बुन्नमा व्यस्त हुन्छ ।

किन आउँछ का,मु’क सपना ?
केही मान्छे शारीरिक सम्पर्कका बारेमा हरदम सोचिरहेका हुन्छन्। शारीरिक सम्पर्क गर्ने हिम्मत नभएका यस्ता मान्छेले मनमा कुरा दबाएर बसिरहेका हुन्छन् ।युवाहरूलाई शारीरिक सम्पर्कको सपना आउनु आश्चर्यको कुरा हैन तर बुढाबुढीलाई समेत यस्तो सपना आउन सक्छ । शारीरिक सम्पर्कको सपना उमेर बढ्दै जाँदा झन् झन् आउँछ । अत्यधिक रचनतात्मक मान्छेलाई पनि शारीरिक सम्पर्कको सपना आउँछ ।

पूर्वप्रेमीसँग शारीरिक सम्पर्क गरेको सपना
तपाईंले नचाहे पनि पूर्वप्रेमी वा प्रेमिकासँग शारीरिक सम्पर्क गरेको सपना तपाईंले देख्न सक्नुहुन्छ । मनोवैज्ञानिकहरूका अनुसार प्रेमीहरू भूपू भएपनि सपनामा त उनीहरू आफ्नै हुन् नि भन्ने सोच व्यक्तिमा निहित हुन्छ । उनीहरूसँगको पुरानो याद अचेतनमा रहिरहेको हुन्छ ।

हाकिमसँग शारीरिक सम्पर्क
कहिलेकाहीँ हामी आफ्नो हाकिमको लट्टु भएका हुन सक्छौं । मनोवैज्ञानिकहरूका अनुसार हामी आफ्नो हाकिम जस्तै बन्न चाहने इच्छा मनमा पाल्दा यस्तो सपना देख्न पुग्छौं । हाकिमले एउटा अफिस नै हाँक्ने हुनाले हामीहरू ऊप्रति आकर्षित हुन्छौं ।

जनावरसित शारीरिक सम्पर्क
शारीरिक सम्पर्क जो वा जेसँग पनि गर्न मन लाग्छ मान्छेलाई । बिजुलीको पोलदेखि सडकको खाल्डोसम्मलाई नछोड्ने मान्छे पनि भेटिन्छन् । कसैकसैलाई जनावरसँग से,क्स गरेको सपना आउन सक्छ । यस्तो सपना आउने मान्छे आफूमा मानसिक समस्या छ कि क्या हो भनेर आत्तिन सक्छ । तर मनोवैज्ञानिकहरूका अनुसार दामी सेक्स गर्न मन भएका मान्छेले जनावरसँग से,क्स गरेको सपना देख्छन् ।

कलाकारसँग शारीरिक सम्पर्क
हरेक व्यक्तिलाई कोही न कोही प्रसिद्ध कलाकार मन पर्छ नै । अनि उनीहरूसँग से,क्स गरेको सपना पनि आउन सक्छ । यस्ता सपना देख्ने मान्छेका बारेमा मनोवैज्ञानिकहरूको के मत छ भने तिनीहरू जिन्दगीमा केही गर्न चाहँदैनन्, खालि स्वैरकल्पनामा बस्न चाहन्छन् ।

एलियनसँग शारीरिक सम्पर्क
कहिलेकाहीँ हाम्रो सपनामा एलियन आउँछन् र हामी उनीहरूसँग क्री,डा गर्छौं । हैन हामीले के गरेको यो जस्तो पनि लाग्छ । मनोवैज्ञानिकहरूका अनुसार शारीरिक सम्पर्कमा रोमाञ्चको चाहना गर्नेहरू यस्तो सपना देख्छन् ।

READ MORE

श्रीमतीले तपाई बुढो हुनुभयो भनेर ‘गाली’ गर्छिन् ! अब के गराैँ ?

ठूलो सम’स्यामा छु । कहिलेकाहीं दि’क्कलाग्छ र मनमा अनेकौ कुराहरु खेल्छन् । विवाहपश्चात जीवन सुन्दर हुन्छजस्तो लाग्थ्यो तर संसारको सवैभन्दा दुःखी व्यक्ति हुँ भन्ने अभास भैरहेको छ ।

म ४० वर्षीय जागीरे व्यक्ति हुँ । स्थायी जागिर भएपछि मात्रै विवाह गर्छु भन्ने अ’डानका कारण मैले ३६ वर्षको उमेरमा २२ वर्षकी युवतीसँग विवाह गरें । कम उमेरकी केटी विवाह गर्नुको उद्देश्य पनि उनलाई पढाएर जागीर खुवाउने नै हो ।

उनी मलाई बुढो भइसक्नु भयो भनेर गा’ली ग’र्छिन् भने तिम्रो केटाकेटीपन कहिलै गएन भनेर रिसा’उँछु । दुईको उद्देश्य नमिल्दा हाम्रो यौ’न स’म्पर्क कम हुँदै गएको छ । अहिलेसम्म हाम्रो छोराछोरी पनि भएको छैन ।

विवाह गरेको केही वर्षपछि मैले थाहा पाएँ, जीवनमा जागीर, पैसा, प्रसिद्धि ठूलो कुरा होइनरहेछ । मुख्य कुरा त श्रीमतीसँग व्यवस्थिति रुपमा जीवन चलाउनु नै रहेछ ।

अहिले उनको र मेरो दैनिक जीवनको रुची खासै मिल्दैन । उनी सौन्दर्य, सिनेमा र घुमघाममा रुची राख्छिन् भने म उनले चाँडो भन्दा चाँडो जागीर खानु पर्छ भन्ने कुरामा जोड दिन्छु । उनी मलाई बुढो भइसक्नु भयो भनेर गा’ली गर्छिन् भने तिम्रो केटाकेटीपन कहिलै गएन भनेर रि’साउँछु । दुईको उद्देश्य नमिल्दा हाम्रो यौ’न स’म्पर्क कम हुँदै गएको छ । अहिलेसम्म हाम्रो छोराछोरी पनि भएको छैन ।

करुणाजी, उनी २६ वर्षकी भइन् । ४० नपुग्दासम्म मलाई श्रीमती छाडेर केही स’मस्या हुँदैन भन्ने लाग्थ्यो तर आजभोलि जीवन प्रति गम्भी’र चि’न्ता लाग्दैछ । हाम्रो पारिवारिक जीवनलाई कसरी व्यवस्थित गर्ने होला ? – टंक

टंकजी, बूढो महसूस गर्नु व्यक्तिको चि’न्तन र सोचसँग सम्वन्धित बिषय हो । तपाईको सोच, संस्कार, चिन्तन र कार्यशैली युवा स्तरका छन भने तपाईका हरेक गतिबिधिहरुको नतिजा पनि उ’र्जाशील हुन्छन् । जसरी तपाई कुनै जमानामा अध्ययनशील हुनुहन्थ्यो र परीक्षामा राम्रो नतिजा ल्याउनु हुन्थ्यो, तपाईले आफूलाई राम्रो क्षमतावान हो भनेर दा’बी गर्नका लागि आज पनि त्यही स्तरको मेहनत गर्नु आवश्यक छ ।

युवा भएर पनि उ नि’ष्कृय छ, जोश जाँगर छैन, नयाँ कुरा जान्न खोज्दैन भने २० बर्षे मानिस पनि बृद्ध हुन्छ । फूर्तिलो, जोशिलो, शारीरिक अभ्यास गरी तन्दुरुस्त भैरहने र ज्ञानका दृष्टिले आफूलाई अद्यावधिक राखी रहने मानिसहरु सँधै युवा भैरहन्छन

नयाँ कुरा जान्न खोज्ने, उर्जाशील भैरहने तपाईको सोच छैन भने कम उमेरमै मानिस बुढो हुन्छन् । ४० वर्षसम्मका व्यक्तिलाई सरकारले युवा मान्ने गरेको छ । तर मनोवैज्ञानिक हिसावमा सोच र चि’न्तनका कारण मानिसहरुलाई बूढो र युवाभनेर परिभाषित गर्न सकिन्छ ।

युवा भएर पनि निष्कृय छ, जोश जाँगर छैन, नयाँ कुरा जान्नखोज्दैन भने २० बर्षे मानिस पनि बृद्ध हुन्छ । फूर्तिलो, जो’शिलो, शा’रीरिक अभ्यास गरी तन्दुरुस्त भैरहने र ज्ञानका दृष्टिले आफूलाई अद्यावधिक राखी रहने मानिसहरु सँधै युवा भैरहन्छन । त्यस्ता ब्यक्तिहरुलाई उमेरले खास फरक पार्दैन ।

तपाईले आफूलाई २०/२२ बर्षे जवान सोचेमा युवाहरुमा हुने जस्तो उ’र्जा कायम रहिरहन्छ । अर्को पक्ष के हो भने तपाईंको ह’कमा श्रीमान र श्रीमतीबीचको उमेरको फरक निश्चय नै बढी हो । यस्तोमा श्रीमान र श्रीमतीबीचको सोचाई, चाहना र प्राथमिकताहरु फरक हुनु स्वाभाविक पनि हो ।

अध्ययनहरुले देखाएअनुसार आदर्श स’म्वन्धका लागि श्रीमान र श्रीमतीबीचको उमेर फरक सामान्यतयाः ३/४ बर्षको मात्रहुनुपर्छ । उस्तै उस्तै उमेरका श्रीमान श्रीमती वा श्रीमान भन्दा श्रीमती केही कमउमेरको भए पनि उनीहरुबीचको हरेक स’म्वन्धमा खास स’मस्या आउँदैन । यौ’नजी’वन स’न्तुष्टिले भरिएको हुन्छ ।
यसका साथै श्रीमती श्रीमानभन्दा बढिउमेरको बिषयलाई ठूलो मु’द्धा बनाउँदैनन् झन् बढि उमेरको भएपनि खासै फरक पर्दैन । बढी उमेर हुने क्रमसँगै अर्थात श्रीमान ७० बर्षको र श्रीमती ५० बर्षको उमेरको अवस्थामा पनि यो त्यति धेरै चासो र चि न्ताको बिषय बन्दैन जति श्रीमानको उमेर ४० बर्ष र श्रीमतीको उमेर २० बर्ष भएको अवस्थामा हुन्छ ।

श्रीमान र श्रीमतीबीचको उमेर १२ बर्षभन्दा माथिको रहेको छ भने उनीहरुका चाह’ना, प्राथमिकता, शा’रीरिक गतिबिधिहरुमा फरक पर्न जान्छ । ३५ बर्ष उमेरको श्रीमान जागिरमा व्यस्त हुन मन पराउने र अन्य जिम्मेवारीलाई पूर्णता दिनखोज्ने खालको हुन्छ भने २५ बर्षभन्दा कम उमेरको केटीको प्राथमिकता पौडी खेल्न जाने, रा’त्रीक्लब जाने, नाँच्ने वा पार्टी कार्यक्रमहरुमा सहभागीहुने, सिनेमा हेर्न मनपराउने हुन्छ ।

२५ बर्ष उमेरकी श्रीमतीलाई उनका उमेरजन्य गतिबिधिहरुको बि’न्दास अनुभव गर्न रो’क्दा अप्रा’कृतिक नि’षेध हुन्छ । मूलको पानी थु’न्न खो’ज्नु जस्तै हुन्छ । अर्को कुरा ४० बर्ष उमेरको श्रीमानलाई २०/२२ बर्षको ग’तिबिधिहरुमा ता’नेर ल्याउँदा त्यही कुरा दोहोर्‍याउँदा हुने जस्तो दि’क्दारी हुनु पनि स्वाभाविक नै हो ।

किनकी उसका पनि उमेरजन्य प्राथमिकता र चा’हना अर्कै खालका हुन्छन । बढी उमेरको श्रीमान कम उमेरकी श्रीमतीका लागि साथी भन्दा पनि अभिभावक जस्तो हुन्छ ।

तपाईलाई लाखौ रुपैयाँको सोच बनाइरहनुभएको हुन सक्छ । तर श्रीमतीलाई २ सय रुपैयाँको टिकट लिएर फिल्म देखाउँन लैजाँदा त्यो भन्दाबढी स’न्तुष्टि प्राप्तहुन सक्छभन्ने कुरा भुलिरहनु भएको हुन सक्छ

यसैलाई उनले सकारात्मक रुपमालिने हो भने श्रीमानबाट अभिभावकले जस्तै बढी केयरिङ पनि पाउने हुन्छ । यहाँ तपाईंहरुको उमेरको फरक बाट सिर्जित सम’स्यालाई हेर्दा श्रीमानले श्रीमतीको उमेरजन्य च’ञ्चले ब्यवहारलाई सहज रुपमा बुझ्ने, त्यसलाई स्वीकार्ने र उनका चा’हना अनुरुपको ब्यवहार गर्ने समाधानको उपाय हुनसक्छ ।

त्यसैगरी अर्को पक्षबाट हेर्दा श्रीमतीले पनि परिपक्व श्रीमानबाट हुने बढी अभिभावकत्व तथा अनुभवबाट प्राप्त हुन सक्ने लाभ लिनुपर्ने हुन्छ ।

श्रीमानले पनि श्रीमतीबाट सरकारी जागिरको अ’पेक्षा भन्दा श्रीमतीको जागिरप्रतिको चा’हना के छ र के कस्तो जागिरमा रुची छ भन्ने कुरा बुझ्नुपर्छ । त्यसै अनुरुप काम गर्ने अवसर दिलाउनुपर्छ । यसले दुबैजनालाई नजिकल्याउन मद्दत पुग्छ ।

त्यसपछि यौ’न जीवनबारे छलफलगर्ने, श्रीमतीको यौ’न चा’हना र स’न्तुष्टिको बारेमा बुझ्ने, यौ’नमा रो’माञ्चकता भए नभएको बुझेर त्यसै अनुसार यसमा निखार ल्याउने काम भएमा उमेरको फरकबीच पनि स*न्तुष्टि प्राप्तिका नयाँ ढोकाहरु खुल्न सक्ने छन । दुबैका चा’हना र आकांक्षाहरुलाई सम्मान गर्न सक्दा फेरि एउटा रमाइलो वातावरण निर्माण हुन सक्छ ।

दुबैजना अलग अलग दिशातिर फर्किने हो भने त उपलब्ध संभावनाहरु पनि गु’म्न सक्छन । त्यसैले उमेरको ठूलो फरकबीचका संभावना खोज्नेतिर लाग्नु नै बेस हुन्छ ।


Your Views
Related News