बलिउड चर्चित नायिका हुन् करिना कपुर । उनी २१ सेप्टेम्बरमा आफ्नो ४० औं जन्मदिन मनाइरहेकी छिन् । करिनाले आफ्नो जन्मदिन परिवारका सदस्यसँग भब्य रुपमा मनाइन् ।करिनाको ४० औं जन्मदिनमा उनको बर्थडे केक निकै विशेष रह्यो । केकमा ‘फ्याबुलस एट फोर्टी’ लेखिएको थियो । करिनाको जन्मदिनको पार्टीमा उनका आमा–बुवा, दिदी करिश्मा कपुर समावेश भए । अंकलसँग बिहे गरेकी थिइन् ।
अभिनेत्री करिना कपुरले अभिनेता सैफ अली खानसँग बिहे गरिन्। उनी सैफकी दोस्रो श्रीमती हुन्। सैफले यसअघि अभिनेत्री अमृता सिंहसँग बिहे गरेका थिए। अमृता र सैफको सन् १९९१ मा विवाह भएको थियो। त्यतिबेला करिना ११ वर्षकी थिइन्।
बालिका करिना सैफ र अमृतालाई शुभकामना दिन बिहे भोजमा पुगेकी थिइन्। उनले सैफको वैवाहिक जीवनको शुभकामना दिँदै भनेकी थिइन्, ‘अंकल, बिहेको बधाई’ कालान्तरमा उनै ‘अंकल’सँग करिनाले बिहे गरिन्, सन् २०१२ मा। उनीहरूको एक जना छोरा छन्, तैमूर। एक अन्तर्वार्तामा करिनाले एउटा शर्तमा सैफसँग बिहे गरेको बताएकी थिइन्। उनले सैफसँग बिहेपछि पनि आफूले काम गर्ने शर्त राखेकी थिइन् र सैफले स्वीकार गरे।
READ MORE
आज नायिका नन्दिता केसीको जन्मदिन
नेपाली चर्चित लोकप्रिय नायिका नन्दिता केसीको आज जन्मदिन हाे । उनकाेे जन्मदिनमा बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ । उनी नायिका नन्दिता आजकै दिन अर्घाखाँची जिल्लाको नरपानी गाविसमा जन्मिएकी हुन् । भिमबहादुर केसी र आमा चेतना केसीको कोखबाट जन्मेकी नन्दिताको जन्मदिनमा शुभचिन्तक र आफन्तहरुले उनको उत्तर उत्तर प्रगतीको कामना गरेका छन् ।
इन्द्रेणी चलचित्रबाट रजतपटमा प्रबेश गरेकी नायिका नन्दिता केसीले चलचित्र बाटो मुनिको फूल, मालतीको भट्टी, लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । म्यूजिक भिडियोमा अभिनय गरेर समेत सफलता कमाएकी यि सुन्दरी पछिल्ला दिनमा अभिनय यात्रालाई चटक्कै छाडेर अमेरिका बसाइमा लागेकी छिन् ।