मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक कार्यमा आफु अग्र’सर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्ना’ले सामान्य खिन्नता बोध हुनेछ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको म’हसुस हुनेछ । अध्यन अध्याप’नका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझे’दारी कामको आम्दानि भने उत्तम र’हनेछ । मध्यान पश्चात आम्दा’निको क्षेत्र सबल रहेता पनि कार्य’को क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक श्रोतसा’धनका प्रयोगमा समय ब्यति’त रहला । कार्यक्षेत्रको त्रु’टिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) सञ्चित रकम खर्च:हुने योग रहेको छ । अरुको दबाबको कारण मानशिक समस्या आई पर्ने छन । पठनपा:ठनमा भने समय राम्रो रहेको छ । मध्या’न पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । अधिक आत्मबिश्वास तथा घमड:का कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्ने:छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्य थालनिका निम्ति आट र साहश:को कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयो:गमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरु:को साथ सह:योग राम्रो प्राप्त हुनेछ । खानपानको गड:बढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बि’श्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष स:जग रहनु पर्ला । मध्या:न पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा क:मि आउनेछ । अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्य:क्षेत्रमा अपजसको सम्भा:बना रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पा:दन गर्दा सबैको च:र्चा को बिषय भईन सकिनेछ । मध्यान पश्चात कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । नजीकका ब्यत्तित्वह:रुबाट धो:का हुनाले कार्य सम्पादनमा सा:मान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्या:न पश्चात मेहेनत र परीश्रम को क:दर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । अध्यन अध्यापनका क्षेत्रमा सम:य उत्तम रहनेछ । मान्यजनहरु’को साथ सहयोगमा अधुराकार्य हरु सम्पा:दित रहनेछन ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमेला’को सामना गर्नुपर्ने सम्भाब’ना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा म’न प्रशन्न रहनेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । मानसम्मा’न प्राप्तीको योग रहेकोछ । सवारि साधन’को प्रयोमा ध्यान पूर्याउनु होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्ध:मा सुधार आउनेछ । आटँ र शाहसमा बृद्यि हुनेछ । मनोर’ञ्जन मुलक यात्राको सम्भाबना रहेको’छ । माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरीचित ब्यत्ति’हरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामा’न्य झन्झट आ’ईपर्ला । मध्यान पश्चात खान’पानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) नजिकका ब्यक्ति बाट धोका मिल्न सक्छ सजग रहनु होला । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जिवनसा:थीको सहयोगद्वारा अप्रत्या’सित लाभको अवसर मिल्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसा:यका निम्ती उत्तम समय रहेकोछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मा’नसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभा’वको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ ।’


Your Views
Related News