सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति हुन्छ। त्यसैले देखेको 30 सेकेण्ड भित्रमा शेयर गर्नुहोस ।७ दिन भित्रमा तपाइले नसोचेको काम बन्नेछ बिल्कुलै बेवस्ता नगर्नुहोला !!!अन्यथा अनिस्ट हुनेछ बरिस्ठ 3 जाना पन्डित ले गेरेन्टी दिनु भयो ॐॐॐॐ साथै यो पेज माथी लाइक गर्नु नभुल्नु होला! ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ !

यो पनि :परापूर्व काल देखी अहिले सम्म शिवलि’ङ्गलाई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिं’गलाई पुजा गर्छन् ।

सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस् र भ्र’मबाट बच्नुहोस्ः लिं’गको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिं’गको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्रीलिं’गको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ ।

र नपुसं क लिं’गको अर्थ नपु’संकको प्रतीक भन्ने हुन्छ ।आखिर के हो त शिवलिं’ग ? शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिं’ग भनिएको हो । स्कन्दपुराणमा आकाश स्वयंम लिं’ग हो भनिएको छ । शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिं’ग हो ।

शिवलिं’गको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिं’गको अर्थ लिं’ग वा यो’नी होइन ।वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् ।हामीलाई नै थाहा छ, एउटा शब्दलाई भिन्न—भिन्न भाषामा अलग—अलग अर्थ निकाल्न सकिन्छ ।

त्यसैले शिवलिं’गको अभिप्राय चिन्ह, निशानी, गुण, ब्यवहार वा प्रतीक हो । धर्ती यसको पिठ्यु र आधार हो । त्यसैले अनन्त शुन्यबाट पैदा हुन्छ, त्यसैमा लय हुनाका कारण यसलाई लिं’ग तथा अन्य विभिन्न नामबाट समेत सम्बोधन गरिएको हो ।

जस्तोः प्रकाश स्तम्भ/लिं’ग, अग्नी स्तम्भ/लिं’ग, उर्जा स्तम्भ/लिं’ग आदि । ब्रह्माण्डमा दुई चीज छन् उर्जा र पदार्थ । हाम्रो शरीर पदार्थबाट निर्मित हुन्छ भने आत्मा उर्जा हो ।यसै प्रकारले शिव पदार्थ र शक्ति उर्जाको प्रतीक बनेर शिवलिं’गका रुपमा चिनिन्छ ।

ब्रह्माण्डमा उपस्थित सबै ठोस तथा उर्जा शिवलिं’गमा निहित हुन्छ । वास्तवममा शिवलिं’ग हाम्रो ब्रह्माण्डको आकृति हो । किन शिब लिंग काे पूजा गरीन्छ ? शिव शंभु आदि र अंत का देवता हुन वहाकाे न कुनै स्वरूप हुन्छ न आकार वहा निराकार हुनुहुन्छ ।

READ MORE NEWS

असोज १ गतेसम्म सवारी नचलाउन सरकारको आदेश

सरकारले असोज १ गतेसम्म लामो तथा छोटा दुरीका यातायातका साधन असोज १ गते सम्म सञ्चालन नगर्ने निर्णय गरेको छ।मन्त्रिपरिषद्को आइतवारको निर्णय अनुसार कोभिड १९ को सं क्रम ण कम नभएको भन्दै यस्तो निर्णय गरेको हो।

अर्थमन्त्री तथा सूचना सञ्चार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले साउन ५ गते गरेको निर्णय अनुसार भदौ १६ सम्म सञ्चान नगर्ने निर्णय गरेकोमा समय थप भएको बताए।उनले स्थानीय तह र प्रदेशले जोखिम विश्लेषण गरेअनुसार निर्णय गरिएको बताए।उनले हवाई यातायात पनि असोज १ गते सम्म नै बन्द रहने जानकारी दिए।

यो पनि :हरेक व्यक्तिको जीवनमा जन्म बार र राशीले ठूलो प्रभाव पार्ने गर्छ। जन्मेको बार र राशिले उनीहरुको स्वभाव र भविष्य समेत बताउने गर्छ। त्यसैगरी तपाईको जागिर वा व्यापारमा समेत राशी र जन्म बारको ठूलो प्रभाव पर्ने गर्छ।

ज्योतिष शास्त्र अनुसार कुनै पनि कार्य नोकरी वा व्यापार सुरु गर्दा आफू जन्मेको बार र राशीमा समेत ध्यान पुर्याउन आवश्यक हुन्छ। आज हामी तपाईहरुलाई सात बार मध्ये कुन दिन कुन कार्य गर्छ शुभ हुन्छन भन्नेबारे जानकारी दिन जाँदै छौँ जसबाट तपाईलाई जीवनमा ठूलो सफलता हँसिल गर्ने अवसर मिल्नेछ।

आईतबार : आइतबार राज्याभिषेक गर्ने , गीत, वाध्य, राजसेवा, गाइगोरु, किनबेच गर्ने , हवन गर्ने, मन्त्र–उपदेश गर्ने, औषधी निर्माण गर्ने, शास्त्र ,सुन, तामा, उनि, बस्त्र आदि किनबेच गर्ने रातो वस्तुको कारोबार गर्नु धेरै शुभ हुने गर्छ।

सोमबार : यस दिन भगवान शिवको प्रिय मान्ने भएकाले पनि धेरै कार्यहरुको सुरुवात गर्ने गरिन्छ। विशेष गरि गाइ, भैसी, घोडा, फूल, घाँस, वृक्ष्य, मोति, चाँदी आदिको किनबेच गर्नु, महिलाको संगत गर्नु एकदम शुभ हुनेछ।

मंगलबार : भगवान गणेशको प्रिय दिन हो मंगलबार। यस दिन गणेशजीको विधिवत रुपमा पूजाआजा गरेर जुनसुकै कार्य गर्दा पनि सफलता हँसिल गर्न सकिन्छ।

बुधबार : यस दिन विशेष गरि पुण्य आर्जन गर्ने कामको सुरुवात गर्दा सफलता हँसिल गर्न सकिन्छ। साथै यस दिन वस्तु कला ,चित्रकला र अध्यानमा सोचे अनुसारको फल मिल्ने गर्छ।

बिहिबार : विहिवार विशेषगरि धार्मिक कार्यहरुको सुरुवात गर्नु उत्तम हुने गर्छ। यस दिन मन्दिर निर्माण ,मन्त्र जप ,नवग्रह पूजा गर्दा तपाईको कार्य निर्धारित समयमा सम्पन्न हुनेछ।

शुक्रबार: शुक्रबारको दिन गायन ,मणि , रत्न , हिरा , सुगन्ध , बस्त्र , उत्साह , अलंकार , बाणिज्य , व्यापार , गाइ(बस्तु किनबेच गर्नु , द्रव्य भण्डारण गर्नु र संचय गर्नु तथा कृषि कार्य शुभ मानिन्छ ।

शनिबार: यस दिन सुरुवात गरिएका हरेक कार्यमा शनिदेवको ठूलो प्रभाव पर्ने गर्छ। शनिबार झुटो बोल्नु , ठगि गर्नु , कपट गर्नु , गृह(प्रवेश), स्थिर कार्य , नोकरी गर्नु , कलकारखानाको उत्घाटन , फलाम , तरवार आदिको कार्य गर्नु निकै शुभ मानिने गर्छ ।

यो पनि :छोराको विवाह गर्न पुगेका बुवा, सम्धीनी लिएर फ’रार ! छोराको विवाह गर्न पुगेका बुवा, सम्धीनी लिएर फ’रार !भारतको गुजरातमा भएको एक घ’टनाले त्यहाँका मानिसहरु अ’चम्ममा परेका छन् । सो घ’टनाले प्रेम अ’न्धो हुन्छ भन्ने हरफलाई सत्य सावित गरेको छ । विवाहका लागि केटा पक्ष र केटी पक्ष दुवै राजीखुशी थिए तर अचम्मत तब भयो जब दुलाहाका बुबा र दुलहीकी आमा बे’पत्ता भए ।

विवाहको एक हप्ता अगाडिनै दुलाहाका बुबाले सम्धीनी भ’गाएपछि उनीहरुको बिहे स्थगित भएको छ । बेहुलाका ४८ वर्षीय बुबा व्यापारी हुन् भने बेहुलीकी ४६ वर्षीया आमा राजनीतिक पार्टीकी कार्यकर्ता हुन् । पुस २५ गते भागेका उनीहरुले बाल्यकालदेखिनै छिमेकीको रुपमा एक अर्कालाई चिनेका थिए । बुबा सुरतको कतरगाम क्षेत्रबाट ह’राए भने आमा गुजरातको नवसारीमा आफ्नै घरबाट हराइन् ।

दुवै जना बे’पत्ता भएपति परिवारले प्रहरीसमक्ष उजुरी दिएको भारतीय सञ्चामाध्यमले जनाएको छ ।बेहुलाका ४८ वर्षीय बुबा व्यापारी हुन् भने बेहुलीकी ४६ वर्षीया आमा राजनीतिक पार्टीकी कार्यकर्ता हुन् । पुस २५ गते भागेका उनीहरुले बाल्यकालदेखिनै छिमेकीको रुपमा एक अर्कालाई चिनेका थिए ।

बुबा सुरतको कतरगाम क्षेत्रबाट ह’राए भने आमा गुजरातको नवसारीमा आफ्नै घरबाट हराइन् । दुवै जना बे’पत्ता भएपति परिवारले प्रहरीसमक्ष उजुरी दिएको भारतीय सञ्चामाध्यमले जनाएको छ ।

यो पनि पढ्नुहोस् :नेपाली हाँस्य ब्याङ्ग क्षेत्रमा एउटा इटा थप्ने काम टेलि चलचित्र माउसुली प्रस्तुत भएको छ। गत हप्ता देखि GJK Enter10 नेपालले आफ्नो च्यानलमा माउसुली टेलि चलचित्र ल्याएको हो जसमा कथा लेखन तथा निर्देशन दोय कृष्ण भिर जय लामा अर्थत जयकृष्णको रहेको छ ।

चलचित्रमा नयाँ तथा पुराना कलकारहरुको बेजोड प्रस्तुति हेर्न पाइन्छ् । कलकारहरुमा सोयम लेखक तथा निर्देशकको अभिनय पनि हेर्न सकिन्छ कलकारहरुमा कृष्ण भिर (सेनिटाइजर) , जय लामा (जेडि ) ,पवन थिङ्ग (रितिक),दिपक लामिछाने (मस्ताना) ,सगर खड्का (आजउइ ), गोकर्ण आचार्य ,(कोइला बा) राजा माबो (हशिना) , सुबाश तामाङ्ग (मोटु ), बिजय तामाङ्ग (हो मैले यहि भन्न खोजेको ),सन्ध्या तामाङ्ग ,टि एफ टि आर , बिना घिसिङ्ग , रश्मी शर्मा ,आशा तामाङ्ग , रचना जङ कडेल ,अन्य धेरै कलकारहरु देख्न सकिन्छ ।

काठमाडौका विभिन्न स्थानमा छायांकन हुने चलचित्रमा सामाजमा भएका वास्तविक घटना र त्यसले समुदायमा पारेको आसर लाइ कलात्मक रुपमा मनोरञ्जन दिलाउने निर्देशक जयकृष्ण भन्नु हुन्छ । गोलमाल , सरि ल , जे होला होला , टेन्सन साफ लगायत आधा दर्जन टेलि चलचित्रमा अभिनय गरि सक्नु भएका लेखक तथा निर्देशक कृष्ण भिर भन्नु हुन्छ “समाजमा भएका बिकृति बिसङ्गगती कुरितिहरुलाइ ब्याङ्ग गर्दै दर्शक श्रोतालाइ मनोरञ्जन प्रदान गर्ने हाम्रो उदेश्य हो ” पहिलो भाग नै दर्शनले अत्याधिक रुचाएको र सकारात्मक प्रतिक्रिया पाएकै कारण दोय जयकृष्ण हर्शित हुनुहुन्छ ।


Your Views
Related News