झापा । झापाको गौरादहमा बृद्धाको बि,भ,त्स ह,त्यासँगै प्रहरीले अनुसन्धान थालेको छ । गौरादह १ शिवालय मन्दिर नजिकै बस्ने ६५ बर्षीय मनमाया भण्डारीलाई हथौडाले हा,नेर ह,त्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

बृद्धाको निधार र टाउकोमा चो,ट देखिएको छ । हथौडाले उनको टाउकोमा हा,नेर ह,त्या गरिएको हुनसक्ने आशं,का गरिएको छ । भण्डारीको श,व घरभित्रको खाटमुनि दुवै हात पछाडि बाँधिएको अबस्थामा हिजो बेलुका फेला परेको थियो ।

हात बाँधेर ह,त्या गरेको र त्यसपछि लाश खाटमुनि लुकाएको हुनसक्ने अनुमान प्रहरीको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले आइतबार बेलुका धरानबाट तालिम प्राप्त कुकुरसहितको टोली मगाएपनि सफलता हात नलागेको बताए ।

घरमा एक्लै रहेको अवस्थामा बृद्धाको ह,त्या भएको मृतकका देवर खगेन्द्र भण्डारीले जानकारी दिए । घ,टना भएको दिन हिजो बिहान साढे ११ बजेतिर मात्र मृ,तक र उनका श्रीमान् भीम भण्डारी गौरादहस्थित घरमा आइपुगेका थिए । भण्डारी दम्पतीको पुरानो घर कमल गाउँपालिका १ ढ्याङग्री मा रहेको छ ।

उनीहरु नातिनातिना पढाउनका लागि ५ वर्ष अघिदेखि गौरादहमा घर किनेर बसोबास गर्दै आएका थिए । कोरोनाका कारण विद्यालय बन्द भएपछि करिब ३ महिनादेखि उनीहरु ढ्याङग्रीस्थित घरमा बस्दै आएका थिए ।

घ,टनापछि प्रहरीले मृ,तकका श्रीमान् , उनका देवरलगायत परिवारका सदस्यहरुलाई निगरानीमा राखेको छ । लाशलाई पोष्टमार्टमका लागि पठाइएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिएका छन् ।

मृ,तक महिलाको ह,त्या,राको खोजी कार्यका लागि नेपाल प्रहरीले तालिम प्राप्त कुकुर लैला ल्याइएको थियो । अनुसन्धानको क्रममा कुकुरले मृ,तकको श,व रहेको घरदेखि ३ किलोमिटर पूर्व स्थानीय सिस्ने खोलाको पुल सम्म पुगेर केही समय कुकुर अल्मलिएको थियो ।

यस्तै, अनुसन्धानको क्रममा प्रहरीले घर पछाडी रहेको धान बारीमा कृषि विकास बैंकको चेक समेत भेटाएको छ भने, बाथरुममा १० रुपैयाँको को नोट फेला पारेको थियो । मृ,तक महिलाको श्रीमान, २ छोरा र १ छोरी रहेका छन् ।-धनकुटाखबरबाट।

READ MORE NEWS

जादुमय स्वर भएकी दूधवा,ली, सबैलाई चकित पारिन, दूधवाली भन्दा लाजले भुतु,क्कै (भि,डियो सहित)

काठमाडौ । तपाईलाई यो समाचारको शिर्षक सुन्दानै अचम्म लाग्या होला हैन ? यदि हामी साचो छौ भने मलाई लाग्छ तपाईलाई यो समाचार पढदा वा हेर्दा अबश्य अचम्म लागेको छ नै ।

किनकि जुन कुरा हामी खुलेर नेपाली समाजमा गर्न सक्दैनौ वा बोल्न सक्दैनौ त्यही कुरा आज हामीमाझ आईरहेको छ । आज हामी चर्चा गर्दैछौ पछिल्लो केही दिनदेखी सामाजिक सन्जालमा भाईरल भईरहेकी एक युवतीको बारेमा ति युवती हुन दूधवालीको नामले चर्चित रुपा चौलागाई ।

सिन्धुपाल्चोक घर भएर सानैबाट काठमाडौको जोरपाटीमा बस्ने उनी निकै शालीन, सुन्दर र मिजाशिलो स्वभाबकी छिन । उनी यति बाठी पनि छिन कि जस्ले गर्दा उनी जादूमय स्वरले पनि पछिल्लो समय बिभिन्न स्थानमा गईसकेकी छिन, भाईरल भईरहेकी छिन ।

अझ अर्को कुरा के त भने उनको स्वरमा मन्त्र मग्ध पार्ने जादू छ । जादूमय स्वरकी धनी यि युवती यहा काठमाडौमा बहिनीस“ग बस्दै आएकी छिन । दूग्धजन्य सामान राखेर डेरी पसल खोलेकाले उनलाई दूधवाली भनेर चिनिन्छ ।

उनको पसल जोरपाटीमा छ । जहा उनी गित गाउदै आवाजलाई निखारता पनि दिईरहेकी हुन्छिन । कुनैकुनै बेला त उनलाई सबैले दूधवाली दूधवाली भन्दै जिस्काउदा अति लाज हुनेपनि बताउछिन,

READ MORE NEWS

बालिका बला,त्कार गर्ने बिरुद्ध मृ,त्यु द,ण्डको सजाय हुनेगरी कानून बनाउन कार्यदल गठन !

नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद बिन्दा पाण्डेको संयोजकत्वमा बिशेषत: बालिका बलाʼत्कार गर्नेमाथि कडा कानुनी काʼरवाही गरान] गरी सुझाव दिनेगरी ९ सदस्यीय कार्यदल गठन भएको हो । कार्यदलको सदस्यमा सांसदहरु शान्ता चौधरी, निरुदेवी पाल, पुष्पा भुसाल, अमृता थापा, रावल, प्रमिलाकुमारी यादव, अनिता देवकोटा, लक्ष्मी परियार र पार्वती थापा रहेका छन् । कार्यदल गठन गर्न सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सोमबार बैठक बसेको थियो ।

कार्यदलको लक्ष्य बालिका जबरजस्ती कʼरणी गर्नेलाई मृʼ त्यु दण्ड हुनेगरी संविधान शसोधन गराउनेसमेत रहेको बुझिएको छ । त्यसका लागि तत्कालै विभिन्न सन्धिहरु अध्यायन तथा समिक्षा गर्ने काम थालिने बताइएको छ । अधिकांश सांसदहरु बलाʼत्काʼरीलाई फाँʼ सीको सजाय दिने व्यवस्था ल्याउने पक्षमा रहेपनि नेपालका लागि कानूनी अवरोध भएकाले यसको बाटो खोल्नेबारे अध्यायन गरिने भएको छ ।

पछिल्लो समय मुलुकमा महिला हिंसा तथा बालबालिकालाई जबरजस्ती कर,णी गर्ने र ज्याʼनसमेत लिने घʼटनाहरु बढिरहेका छन् । सोका बिरुद्ध कडा कानून बनाई कार्यन्वयन गराउन देशव्यापी रुपमा विभिन्न पक्षले आवाज उठाइरहेका छन् ।- न्युज२४नेपालबाट।


Your Views
Related News