कस्ताे अचंम्म, विवाह भएको ९ वर्ष पछि मात्र थाहा पाइन् कि उनी महिला होइनन् पुरुष रहिछिन् भनेर । हामिले घटनाहरु धेरै भारतमा भएकाे सुनेका छाैँ । त्यस्तै ३० वर्षकी एक महि´ला सामान्य जीवन बिताइ´रहेकी थिइन् । उनको विवाह भएको ९ वर्ष भइसकेको थियो । तर, एक दिन उनी च’कित परिन् जब उनलाई थाहा भयो, उनी महिला होइन पुरुष हुन् । यो जानकारी उनले त्यतिबेला पाइन् जब उनी पेट दुखेपछि उपचार´को लागि अस्पताल गएकी थिइन् ।।

डाक्टरले जाँचपछि उनलाई क्या’न्सर भएको बताए । यस्तो क्यान्सर थियो जुन पुरुषहरुलाई मात्र हुन्छ । सबैभन्दा आ’श्चर्यजनक कुरा त के भने यी महिलाकी २८ वर्षीया बहिनी पनि पुरुष थिइन् र उनलाई पनि यसबारे कुनै जानकारी थिएन । हिन्दूस्तान टाइम्सका अनुसार यी दुवै दिदी´बहिनीलाई ए’न्ड्रोजेन इ’न्सेन्सिटिभिटी सि’न्ड्रोम (ए’आइएस) नामको स’मस्या भएको डाक्टरले बताएका छन् ।।

एआइएस एक विशेष र दु’र्लभ किसिमको स्वास्थ्य स’मस्या हो जसमा मानिस ज’न्मिँदा उसका जी’नहरु पुरुषका हुन्छन् तर शरीर महिलाको जस्तै गरी विकसित हुन्छ । पश्चिम बंगालको बी’रभूमकी यी महिला ९ वर्षदेखि विवाहित छिन् । पेट दुखेपछि उनी सुभाषचन्द्र बोस क्या’न्सर अस्पतालमा उपचार´को लागि गएकी थिइन् ।।

अस्पतालका डाक्टर अनुपम दत्ता र डा. सौमेन दासले जाँच गरेपछि थाहा पाए कि उनी वास्तवमा पुरुष थिइन् । डाक्टरका अनुसार बाहिरबाट हेर्दा उनी पूर्ण रुपमा महिला हुन् । उनको आवाज, शरीरको बनावट, बाहिरी अं’ग सबै महिलाकै छन् । तर, उनको शरीरभित्र यू’ट्रेस (पाठे´घर) र ओभरिज (महिला अण्ड´कोष) छैन । यहाँसम्म कि उनको कहिल्यै पनि महिना´वारी समेत भएको छैन ।।

डाक्टर´हरुका अनुसा´र उनलाई टे’स्टिक्युलर क्यान्सर भएको छ जो पुरुषहरु´लाई मात्र हुन्छ । यी महिला जुन दु’र्लभ स्थितिमा छिन् त्यो समस्या २२ हजार जनामा एक जनालाई मात्र हुन्छ । यीमहिलामा पुरुष अ’ण्डकोष छन् जो उनको शरीर´भित्र छन् । यही अ’ण्डकोषमा क्या’न्सर भएको छ । टे’स्टिक्युलर क्या’न्सरलाई से’मिनोमा पनि भनिन्छ ।।

यी महिलामा आम महिलाको जस्तै सबै बाहिरी प्र’जनन अं’ग छन् तर उनी आमा बन्न सक्दिनन् ।। डाक्टरहरुले उनी पुरुष भएको पुष्टि गर्नको लागि क्या’रियोटाइपिङ टे’स्ट गराएका थिए । यो परीक्षणमा व्यक्तिको क्रो’मोजोमको जाँच गरिन्छ । जाँच´मा उनको क्रो’मोजोम ए’क्सवाइ भएको पाइ´यो ।।

यो पुरुष क्रो’मोजोम हो । महिलामा ए’क्सएक्स क्रो’मोजोम हुन्छ । अहिले बि’रामीको कि’मोथेरापी भइरहेको छ ।। जाँचमा यी महिला, उनकी बहिनी र उनका दुई सा’नीमामा पनि यही समस्या रहेको पाइएको छ ।। डाक्टर´का अनुसार यो सम´स्या जीनमा नि’र्भर गर्ने भएकोले उनको परिवारमा वं’शाणुगत रुपमा यो स’मस्या देखिएको छ । काेराे-ना भाईरस (काेभिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ ।। जनहितमा जारी सन्देश ।।

READ MORE NEWS

हिजाे बढेकाे सुनकाे मूल्य आज बिहिवार भने ह्वात्तेै घट्यो, यस्ताे छ आजकाे भाउ

हिजाे बढेकाे सुनकाे मूल्य आज बिहिवार भने ह्वात्तेै घट्यो, यस्ताे छ आजकाे भाउ । नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ ।  बुधबार तोलामा ९४ हजार ७ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सयले घटेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९४ हजारमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको प्रतितोला ११७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Your Views
Related News