बारा। रौतहट चन्द्रपुर नगरपालिका-६ चिम्‍निटोलका २७ वर्षीय संगम भण्डारीको शव बाघले खाएको अवस्थामा फेला परेको छ । मंगलबार साँझ साथीहरुसँग घाँस काट्न भनेर जंगल गएका भण्डारी बेपत्ता भएका थिए।

सुरक्षाकर्मी र स्थानीयले खोजतलास गर्ने क्रममा चारकोसे झाडीभित्र जंगलमा बाघले भण्डारीको शवलाई घिसारे आधा खाएको अवस्थामा बुधबार फेला पारेको हो।

बाघको आक्रमणको कारण मृत्यु भएकाको छिमेकी दाई जो संगै जंगल गएका थिए उनि सँग गरिएको हृदयविदारक कुराकानी:


Your Views
Related News