मकवानपुर। मकवानपुरको वकैया गाउँपालिका निवासी एक १७ वर्षकी किशोरीलाई आफ्नै फुपाजुले गर्भवती वनाएपछि घ’टना सार्वजनिक भएको छ । फुपाजुको उमेर ६० वर्ष छ । ६० वर्षका वृद्ध फुपाजुले उल्टै किशोरीले आफुलाई त्यसका लागि आकर्षित गरेको आ’रोप लगाएका छन्।

अनैतिक काम गरेपछि बलवहादुर भुलले गर्भ नबसोस भनेर गर्भनिरोधक औ’षधी पनि खान दिने गरेका थिए। तर पछिल्लो पटक उनले फुपाजुले दिएको औ’षधी खाइनन् अहिले कक्षा ७ मा अध्ययनरत ति किशोरी गर्भवती भएकी छन्।

उनी गर्भवती भएपछि घटना सार्वजनिक भएको छ । ति किशोरीको ५ महिनाको गर्भ छ । किशोरीलाई पैसा र खानेकुरा दिएर फुपाजुले फकाउने गरेको किशोरीले बताएकी छन् । ति किशोरीले फुपाजुले दिएको औ’षधी नखाएको बताइन् । किशोरीको बुवा र आमा सुस्त मनस्थितीको रहेको र हजुरवुवा र हजुरआमा निकै वृद्ध अवस्थाका रहेको सामाजिक अभियन्ताले बताएकी छन्।

वृद्ध अवस्थाका हजुरबुवा हजुरआमाले नातीनि कस्तो अवस्थामा छन् भन्ने सम्म थाहा नभएको बताएकी छन् । ति पुरुषले यि किशोरी भन्दा पहिला पनि त्यस्तै अनैतिक काम अरुलाई पनि गरेको खुलेको छ।

यि किशोरी पनि निकै सिधा देखिन्छिन् । भदौमा घट’ना सार्वजनिक भएपछि गर्भ जाँच गर्दा असोजमा उनी गर्भवती भएको खुलेको थियो । अहिले उनको गर्भ ५ महिनाको पुगिसकेको छ । घट’ना सार्वजनिक भएपछि घटना के हो ? भनेर गाउँका मानिसका अगाडी उनले बच्चा देखि नै हो मलाई यो केटीले नै बोलाएको हो भनेर फुपाजुले उल्टै आरोप लगाएको सामाजिक अगुवा महिलाले बताएकी छन्।

गाउँमा ति पुरुषले २ लाख रुपैया दिएर अरु नै कोही सिधा र बोल्न नसक्ने युवकलाई जिम्मा लगाउने तयारी भएको उनले बताइन् । त्यस्तो घटना पनि गाउँमै पैसामै मिलापत्र गर्न लागेपछि महिलाले प्रहरीको सहयोग लिन गएको बताएकी छन्।


Your Views
Related News