सुन्दा पनी अचम्म लाग्न सक्छ, आमा छोराबिच नि यस्तो ना जायज सम्बन्ध हुन्छ होला र भन्ने, तर हुनेरहेछ, यो घटना अन्त कतैको होईन सुरखेत बाबियाचौर नजिकैको एक दलित बस्तिको घटना हो, श्रीमान बिदेश गएको २ बर्ष बित्यो तर श्रीमतीले भने भदौ ५ गते बच्चा जन्माईन् र बच्चा कस्को भनेर सोधखोज गर्ने क्रममा उन्ले बच्चा अरु कशैको नभएर आफ्नै छोराको भएको बताईन्, ।

उनिहरु नातामा आमा छोरा पर्छन् आफ्नै जेठाजुको छोरा । अज त्यो भन्दा नि जेठानी छोरा जन्मिएपछी अरुसंग पोईला गईन्, त्यो जेठानी पो ईला गएपछी छोरालाई उनी आफैले दुध खुवाएकि थिईन्, श्रिमान बिदेश भएको झण्डै २ बर्ष बितिसक्यो, तर उनि भने छोरासंगै यो न सम्पर्क मा बसेर बच्चा समेत जन्माएकि छिन् ।

उनले भनेकि छिन् कि छोरा ले ५, ६ चोटि आफुसंग यौन सम्पर्क राखेको र कुनै बेलामा एकैपटमा ४, ५ चोटिसम्म सम्पर्क गरेको बताएकि छिन्, दुबै जनाले राजीखुशिमा सम्पर्क गरेको बताएकि छिन् । छोरालाई प्रहरीले प क्रिएको थियो तर छोरा का हजुरबुबाले डिएनए रिपोर्ट बिना नातिलाई थुन्न नपाईने भनेर निबेदन दिएपछी उनलाई सुर्खेत प्रहरी कार्यालयले डिएनए रिपोर्ट नआउदा सम्म उनलाई हजुरबुबाको रोबरा छाडेको बताएको छ ।(भिडियो खबर पाटी)


Your Views
Related News