काठमाडौ । पछिल्लो समय नेपालमा विभिन्न अपराधहरु बढ्दैछन् । यो बीचमा उपत्यकामै एक किशोरीमाथि समुहमा इ’ज्जतलु’टेको घटना बाहिर आएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ लिवालीमा शनिबार रोकिराखेको बा३ख २६१२ नम्बरको बसभित्र १७ वर्षीया किशोरीको इ’ज्जतलुटि’एको हो ।

 

 

जानकारी अनुसार ति किशोरी सिन्धुपाल्चोक घर भई मूलपानी बस्दै आएकी थिइन् । घटनामा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकको साँगाचोकगढी–१० चौताराका २२ वर्षीय नीरकुमार खड्का र जुगल–४ का २१ वर्षीय सूर्य श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । खड्का बसका चालक र श्रेष्ठ सहचालक हुन् । दुवै अभियुक्तले प्रहरीसँगको बयानमा कसुर स्विकारेका छ

 

प्रहरीसँगको बयानमा उनीहरुले आफ्नो साथिले एक जना मा. छ, चाहिन्छ भन्दै फोन गर्‍यो, हामीले पन हुन्छ भन्यौं भनेर बयान दिएका छन् । घटनामा संलग्न एकजना फरार रहेका छन् । शुक्रबार करिब ११ बजेतिर एक अपरिचितले रत्नपार्कबाट केही पदार्थ खुवाएर किशोरीलाई भक्तपुरको सूर्यविनायक पुर्‍याएको थियो । रत्नपार्कमा भेट हुनुअघि एकै पटक युवतीलाई केही पदार्थ खुवाएको वा कुराकानीकै क्रममा भेट भएपछि त्यसको फाइदा उठाएको भन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ । थप भिडियो हेर्नुहोस्

सबैको जानकारीको सेयर गर्नुहोस !!

READ MORE NEWS

धरानमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । धरान–१५ का ५५ वर्षीय पुरुषको बिहान ६ः४५ बजे मृत्यु भएको हो ।

 

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार मिर्गौलासम्बन्धी रोग भएका उनलाई कोरोना अस्पतालमा यही असोज १६ गते भर्ना गरिएको थियो । उनको सोही दिन स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भएको डा श्रेष्ठले जानकारी दिनुभयो । यससँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या भने ४० पुगेको प्रतिष्ठानले जनाएको छ ।

READ MORE NEWS

विवाहको विदाईमा रोएको हैन सबै खित्का छोडेर हासेको भिडियो टिकटकमा करोडौले हेरे !

काठमाडौं । सामान्य रुपमा हेर्दा विवाहमा विदाईको समयमा माइती पक्षका धेरै जना छोरी गईन् भन्दै रोईरहेका हुन्छन् । तर आज हामी एक यस्तो एक भिडियो लिएर आएका छौँ, जहाँ तपाँईले यो कुरा गलत भएको पाउन सक्नुहुन्छ । विवाहका भिडियोहरू टिकटकमा राम्रो मन पराइने भिडियोहरुमा पर्दछन् । यस्ता भिडियोहरु फेसबुक र ट्विटर जस्ता प्लेटफार्महरूमा साझा हुन्छन् ।

 

 

 

त्यस्तै एउटा भिडियो भाइरल भइरहेको छ, जसमा दुलही विदाईमा रुन छोडेर खित्का छोडेर हाँस्न थालेको देख्न सकिन्छ । भिडियोलाई करोडौँ व्यक्तिहरुले हेरेका छन् । यो टिकटक भिडियोमा देख्न सकिन्छ कि दुलहीको विदाई भइरहेको छ । आमालाई रुँदै गरेको देखेर दुलही हाँस्छिन् र आमाको गालामा मुस्कुराउँदै भन्छिन्, ‘हे मैया’ त्यसपछि मानिसहरूले उनलाई नक्कली भए पनि रुनुपर्छ भनेर सम्झाउछन् ।

 

 

त्यसपछि दुलही देखाउनका लागि रुन थाल्छिन् । अर्को महिलाले दुलहीलाई आमा नजिकै भएको र जुन बेला पनि उनको घरमा आउन सक्ने भन्दै नरुन भन्दै सम्भाmउँछिन् । ति महिला भन्छिन्, ‘मम्मी जहांगीर पुरीमा बस्छिन् ।’ यो भिडियोलाई धेरैले मन पराइएका छन् । राशी चन्दा टिकटक प्रयोगकर्ताले यो भिडियो पोस्ट गरेको थिइन् ।

 


Your Views
Related News