काठमाडौ । आफ्नै पति र ससुराले दु’श्क’र्म गर्लान् र श’रीर बे’च्न लगाउलान् भनेर कसैको मनले पनि चिताउँदैन । तर, यही नचिताएको दु’र्दशा भोग्न विवश भइन्, बुंगल नगरपालिकाकी एक युवती ।

दु’श्क’र्म र या’त’नाको क’हालीलाग्दो शृंखलाबाट फुत्किएर जिल्ला अस्पताल बझाङको अन्तरंग विभागमा भर्ना भएकी २१ वर्षीया उनी विगतको सम्झनाले वि’क्षिप्त छिन् । उनको अ’सह्य छ’टप’टी र ची’त्का’रले बेलाबेला छेउछाउका बिरामी र कुरुवाको ध्यान खिच्ने गरेको छ । उनी स्वास्थ्यकर्मीसँग आफूले भोगेको कहालीलाग्दो पीडा सुनाउँछिन् । पूरा सुनाउन नपाउँदै फेरि बेहोस हुन्छिन् ।

 

 

 

शनिबार भेट्दा उनी चार दिनपछि पूर्ण होसमा आएकी रहिछन् । ‘पा’पीहरू सबै लागेर मलाई दु’श्क’र्म गरे । आफूले नपुगेर बाहिरका मान्छेलाई पनि बोलाएर उस्तै गर्न लगाए,’ उनले भनिन्, ‘पानी त खान देओ भन्दा पनि दिएनन् । उल्टै सबैले मुखमा पि’सा’ब फे’रिदि’ए । प्यास मेटाउन त्यो पनि खाएँ । चु’रोटले जी’उभ’रि पो’ले ।’ आफूले भोगेको च’रम या’त’ना र शृंखलाबद्ध दु’श्क’र्मको पीडा सुनाउन खोज्दाखोज्दै उनी फेरि बे’होस भइन् । बे’होसीमै रुँदै बर्बराउन थालिन् । ‘मैले कसैको पाप त गरेको थिइनँ । मलाई यो हालतमा किन पुर्‍याए  ?’ यति भन्दाभन्दै उनले हातमा लगाएको क्यानुला चुँडाइन्, ‘तपाईंहरूलाई थाहा छ, अब म आमा बन्न सक्दिनँ । नभए मेरो पेट किन का’ट्यो’  ? कसले का’ट्यो  ?  मैले के अ’परा’ध गरें  ?’

 

 

 

नजिकै बसेर उनको यो हालत हेरिरहेकी र उनीमाथिको अ’त्याचा’रबारे जानकार एक नर्स आँखाभरि आँसु पार्दै डाक्टर बोलाउन गइन् । केहीबेरमै आएका डा. सन्दीप ओखेडा र मिलन खड्काले उनलाई फकाउँदै हातका नसा खोजे, फेरि क्यानुला घो’पे र इन्जेक्सन लगाइदिए । केहीबेरमा उनी सुस्ताउन थालिन् । उनी शान्त भएपछि पीडितका काकाले घटनाको बेलिबिस्तार लगाए । माइती घर बुंगल नगरपालिका–२ की ती युवतीको तीन वर्ष पहिला मात्रै बित्थडचिर गाउँपालिका–९ सुनकुडाका एक युवकसँग विवाह भयो । नौ महिनाकी हुँदै छाडेर आमाले अर्कैसँग विवाह गरेपछि काकाले संरक्षण गरे र उनैले २०७४ असारमा कन्यादान गरे । ‘पहिलो वर्ष त राम्रै थियो । त्यसपछि मेरी छोरीमाथि जे भयो म कसरी बताऊँ ?’ काकाले भने, ‘दुःख गरेर हुर्काएकी मेरी छोरीलाई रा’क्ष’स’हरूले दिनु दुःख दिएछन् ।’

 

 

 

विवाह गरेको दुई वर्षभन्दा बढी भइसक्दा पनि उनको कोखबाट बच्चा नभएपछि गत कात्तिक २८ गते उपचारका लागि युवती, उनका श्रीमान्, सासूससुरा र नन्द सुनकुडाबाट भारत जाने भनेर हिँडे । एक सातासम्म सासूको माइती घर बैतडीको गड भन्ने ठाउँमा बसेर स्थानीय धामी र वैद्यले उनको उपचार गर्ने भन्दै झारफुकतिर पनि लागे । त्यसपछि सबै भारतको बेंग्लोर पुगे । त्यहाँँ काम नपाएपछि पीडित युवतीसहित सासू र नन्दलाई बेंग्लोरमै रहेको जेठी छोरीको कोठामा छोडेर ससुरासहित काम खोज्न तमिलनाडु पुगे ।

 

 

तमिलनाडुको जिपुर अग्नासी भन्ने ठाउँको एउटा कपडा कारखानामा सबैका लागि काम खोजेर ससुरा र श्रीमान् उनीहरूलाई लिन बेंग्लोर फर्किए । उनीहरूका साथ लागेर बेंग्लोरमै रहेका उनका नन्दको परिवार पनि काम गर्न तमिलनाडु पुग्यो । कारखानाले नै उपलब्ध गराएको दुईवटा सुत्ने कोठा र एउटा भान्सा कोठा भएको फ्ल्याटमा उनीहरू बस्न थाले । महिलाहरू (पीडित युवती, सासू र नन्द) दिउँसो कम्पनीमा गएर धागो बनाउने काम गर्थे । पीडितका श्रीमान् १५ दिन दिउँसो र १५ दिन राति त्यही कम्पनीमा चौकीदारी गर्थे । ससुराको दिउँसोको ड्युटी थियो ।

 

 

‘उनका श्रीमान्को राति ड्युटी परेका दिन ससुराले सुत्ने बेला दूधमा बे’हो’स हुने औ’ष’धि हा’लेर खु’वाउँदो रहेछ अनि दु’श्क’र्म गर्ने रहेछ,’ पीडितका काकाले भने, ‘श्रीमान् कोठामा नभएको रात आफूमाथि ‘यौ’न’स’म्प’र्क’ भएको कुरा छोरीले बिहान मात्रै (शरीरमा लागेको ‘वी’र्य’ आदिको माध्यमबाट) थाहा पाउने रैछ ।’ दिनहुँ श्रीमान् नभएका बेला स’म्प’र्क हुन थालेपछि उनले एक दिन ससुराले दिएको दूध खाए जस्तो मात्रै गरेर सुटुक्क फा’लि’दि’एपछि घटनाको रहस्य पत्ता लाग्यो । ‘उनी चि’च्या’ए’पछि सासू र ससुरा लागेर कु’टे’छ’न्’ । सासूले हातखुट्टा च्या’पि’छ’न्, स’सु’राले दु’श्क’र्म गरेछन्,’ उनले भने ।

 

 

भोलिपल्ट बिहान ससुराले गरेको सबै दु’श्क’र्म उनले श्रीमान्लाई बताइन् तर श्रीमान्ले साथ दिनुको सट्टा उल्टै ससुरालाई साथ दिए । त्यसपछि दु’श्क’र्म र या’त’ना’को क्रम झन् ‘हिं’स्र’क’ हुँदै गयो । ‘त्यो कुरा श्रीमान्लाई भनिसकेपछि त रा’क्ष’स’हरूले झन् सा’स्ती’ दिन थालेछन्,’ पीडितले सुनाएको आधारमा काका भन्दै थिए, ‘र”क्सी’ खाएर तीनै जना (श्रीमान्, ससुरा र नन्दका श्रीमान्) ‘मा’ते’र’ आउँथे । दु’श्क’र्म गर्न नदिए चु’रो’ट’ले ‘स्त’न’, पे’ट, ति’घ्रा र ‘सं’वे’द’न’शी’ल अं’गमा ‘पो’ल्थे’ । यो कुरा बाहिर भने ‘मा’रि’दि’न्छु’ भन्थे । अनि तीनै जना रातभर सँगै दु’श्क’र्म गर्थे ।’

 

 

यसैबीच युवतीको पेटमा ग’र्भ रह्यो । दुई महिनासम्म म’हिनावा’री नभएको थाहा पाएपछि उनका ससुराले नै तमिलनाडुको एक अस्पतालमा लगेर ‘ग”र्भ’पत’न’ गराए । ‘’ग’र्भ’प’त’न’ ग’राएकै दिन दुई जना अन्य मानिस बोलाएर पाँच–पाँच हजार भारु लिएर फेरि उसलाई दु’श्क’र्म गर्न लगाएछन्,’ पीडितका काकाले भने, ‘बाबु र छोरा ढोकामा बसेर उनीहरूलाई भित्र पठाएछन् । पीडाले छटपटाएकी छोरीले पानी देऊ भन्दा उसको मु’ख’मा पि’सा’ब ‘फे’रि’दि’ए’छ’न् ।’

 

 

त्यस दिन बाहिरबाट दु’श्क’र्म गर्न आउने दुई जना नेपाली भए पनि छोरीले नचिनेको काकाले बताए । ससुरा, श्रीमान् र नन्दका श्रीमान्ले आफूलाई मन लाग्दा दु’श्क’र्म गर्ने र अरू बेला पैसा लिएर बाहिरका मान्छे बोलाएर नियमित दु’श्क’र्ममा लगाउने गरेका रहेछन् । यसैबीच उनलाई’ ‘वे”श्या’वृ’त्ति’मा लगाउने उद्देश्यले स्थायी ब’न्ध्याक’ण (मिनिल्याप) पनि गराइएको काकाले सुनाए । ‘कहिले ब’न्ध्याक’र’ण गराए भन्न सक्दिनन्,’ उनले भने, ‘सायद बे’हो’स ‘ब’ना’एर त्यसो गरिएको हुन सक्छ ।’

 

 

जिल्ला अस्पतालकी मनोसामाजिक परामर्शकर्ता शान्ति अवस्थीले लगातारको दु’श्क’र्म र या’त’ना’का कारण उनी गम्भीर खालको मा’नसि’क समस्यामा परेको बताइन् । ‘उनको ‘दे’ह’ ‘व्या’पा’र’ ग’रे’र पैसा कमाउने उद्देश्यले ब’न्ध्याकर’ण गरेको देखिन्छ । उसले भोगेको शा’री’रि’क र मा’न’सि’क या’त’ना’ सामान्य मान्छेले कल्पना गर्नै सक्दैन,’ उनले भनिन्, ‘नियमित उपचार पाइन् भने यो समस्याबाट मुक्त गराउन सकिन्छ तर समय लाग्छ ।’ जिल्ला अस्पतालका डा. मिलन खड्काका अनुसार उनलाई म’ल्टी प’र्सनालि’टी डि’सअ’र्डर’ भन्ने मा’नसि’क समस्या देखिएको छ । कुनैकुनै बेला मात्रै उनी पूर्ण होसमा आउने गरेको खड्काले बताए । ‘च’र’म या’त’ना र ‘मा’न’सि’क ‘ट’र्चर’पछि यस्तो समस्या हुन्छ । यस्तो अवस्थामा मानिसले म को हुँ भन्ने नै चिन्दैन,’ उनले भने ।

 

 

यसरी भयो उद्धार
युवतीमाथि २०७६ मंसिरदेखि दु’श्क’र्म र या’त’ना’को शृं’खला सुरु भएको हो । पीडित युवतीका काकाकाकी तामिलनाडुको नागापाटनममा बस्थे । त्यहाँबाट युवती बस्ने ठाउँ अग्नासी पुग्न १२ घण्टाको बस यात्रा गर्नुपर्थ्यो । नियमित चौकीदारी गर्नुपर्ने र बिदा नमिल्ने भएकाले छोरी भेट्न नपाएको काकाले बताए । ‘छोरीको मोबाइल थिएन, साता/१० दिनमा म उसको ससुरालाई फोन गर्थें । छोरीलाई ठीकठाक छ, अहिले काममा भएकाले पछि कुरा गराइदिउँला भन्थे,’ उनले भने ।

 

 

फागुनको दोस्रो सातातिर उनले युवतीका ससुरालाई फोन गरेका थिए । मोबाइल चार्जमा राखेका बेला युवतीले देखिन् तर कु’टा’इ खाने ड’र’ले रि’सि’भ गरिनन् । बरु इँटाको टुक्राले नम्बर भित्तामा लेखिन् । ‘केही दिनपछि उनीसँगै काम गर्ने गोवि’न्दसिंह नामका एक भारतीयले उनको अवस्था देखेर सोधीखोजी गरेको रहेछ,’ काका भन्छन्, ‘छोरीले आफूलाई घरका मान्छेले निकै ‘या’त’ना’ दिएको कुरा सुनाइछन् । मेरो नम्बर दिँदै काकाको घर पुर्‍याइदेऊ भनेर सहयोग मागिछन् । गोविन्दले मलाई सम्पर्क गरेपछि मात्रै सबै कुरा थाहा भयो । पछि उसैले गाडीमा छोरीलाई म कहाँ पठाएदिएको हो ।’

 

 

फागुन २८ गते युवती सम्पर्कमा आएपछि उनी कानुनी कारबाहीका लागि नेपाल आउने तयारीमा थिए । लकडाउन भएपछि भदौमा मात्रै यहाँ आउन सम्भव भएको उनले बताए । ‘घटना थाहा पाउनेबित्तिकै भारतको कानुन हामीलाई थाहा थिएन । चिनजानको पनि कोही छैन । ‘अ’प’रा’धी’लाई नेपालमै का’रबा’ही गर्नुपर्छ भनेर आफ्नो जागिर छाडेर आएँ,’ उनले भने । भदौ पहिलो साता नेपाल आएका उनले १५ दिनको क्वारेन्टाइनपछि घटनाको विषयमा प्रहरीलाई जानकारी गराएका हुन् ।

 

 

‘भारतीय नागरिकको सहयोगमा छोरीको उद्धार भएर मकहाँ आइपुग्दा श’री’रभरि ज’ताततै चो’टै’चो’ट थियो,’ उनले भने, ‘छा’तीमा टो’केका’ र चु’रो’टको ठु’टा’ले पो’ले’का घा’उ’हरू आ’लै थि’ए । पछि अस्पताल भर्ना गर्‍यौं ।’ अहिले प्रहरीले पीडितका श्रीमान्लाई पक्राउ गरिसकेको छ । उनले ‘अ’प’रा’ध स्वीकार गरिसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले बताए ।

 

 

‘हामी विस्तृत अनुसन्धानमै छौं,’ उनले भने, ‘अभियुक्तका रूपमा रहेका पी’डितका सासू, ससुरा, नन्द, नन्दका श्रीमान् भारतमै रहेकाले उनीहरूलाई कसरी ल्याउने भन्नेबारे पनि छलफल भइरहेको छ ।’ (कान्तिपुरका रिपोटरर्स वसन्तप्रताप सिंहको लेख साभार)


Your Views
Related News