काठमाडौँ । पत्निको हत्या गरेर कोदो बारीमा गाडेको अभियोगमा पति समातिएका छन् । बेनि नगरपालिका वडा न १ सारेमारे का एक व्याक्तिलाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ ।

मध्यराति स्थानियले थाहा पाउछन कि भनेर खाल्डो खनि गाडेको खुल्न आएको छ उनका ३ छोराको यतिबेला विचल्ली भएको छ घर भन्दा १० मिटर पर कोदोबारीबा ३६ बर्षिय श्रीमति माया बोहोरालाई हत्या गरी खाल्डो खनि गाडेका थिए खाल्टो खनि गाड्ने विरबहादुर सार्किलाई उनकै घरबाट प्रहरीले पक्राउ गरेको छ ।

 

 


Your Views
Related News