मकवानपुरको बकैया गाउपालीकाको एस स्थानमा खेतमा काम गर्दा सुन तथा अन्य बहुमुल्य धातु फेला परेकाछन।
केही समय अघि देखि आफ्नो घर खेतमा काम गर्दा दैनिकी जसो केही न कहि भेटिदा स्थानिय च’कित परेकाछन।एक स्थानीयको अनुसार सो ठाँउमा हजारौ बर्ष पहिले मुकुन्दसेन राजाको दरवार भएकाले अहिले बहुमुल्य चिज फेला परेको बताउँछन्।
विस्तृतमा यो स्थलगत भिडियो रिपोर्टमा हेर्नुहोस:
Your Views
Related News