अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक भिडियो पोस्ट गर्दै रेजनरोन फार्मास्यूटिकल्स इंकको प्रायोगिक औषधिबाट उपचार पछि आफू कोरोनाबाट ठीक भएको बताएका छन् ।

उनले भिडियोमा औषधिको प्रशंसा र त्यसलाई एक जीवन रक्षक औषधिको रुपमा देखेको बताएका छन् ।

अमेरिकामा कोरोना संक्रमितले उनको भिडियो पछि एन्टीबडीमा आधारित रेजेनरोनको क्लिनीकल ट्रायलमा सहभागी बन्ने इच्छा प्रकट गरेका छन् ।

READ MORE NEWS

कोभिडप्रति उदासीन सत्ता, सत्ताप्रति उदासीन नागरिक


Your Views
Related News