युरोपियन क्लब फुटबलको युुरोपा लिगको नयाँ सिजन आज (बिहीबार) देखि सुरु हुँदैछ । समुह चरणको पहिलो दिन विभिन्न २४ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

इंग्लिस क्लब आर्सनल, टोटेनहम, लेस्टर सिटीले आ–आफ्नो प्रतिद्धन्द्धीसँग प्रतिस्पर्धा गर्दा स्पेनिस क्लब भिल्लारियल, रियल सोसिडाड, ग्रानडा, इटालियन क्लब एसी मिलान र नेपोलीले पनि खेल्दैछन् ।

खेल तालिका र समय

समूह ‘ए’ – पीएफसी सिएसकेए सोफियाविरुद्ध सिएफ आर क्लज (राति १०ः४० बजे) र योङ ब्वाइजविरुद्ध रोमा (राति १०ः४० बजे)

समूह ‘बी’ – डुन्डाल्कविरुद्ध मोल्डे (राति १०ः४० बजे) र रापिड वेनविरुद्ध आर्सनल (राति १०ः४० बजे)

समूह ‘सी’ – लिभरकुसनविरुद्ध निस (राति १०ः४० बजे) र हापोइल विर सिभाविरुद्ध स्लाभिया प्राग (राति १०ः४० बजे)

समूह ‘डी’ – लेच पोजनानविरुद्ध बेन्फिका (राति १०ः४० बजे) र स्टान्डर्ड लिगविरुद्ध रेन्जर्स (राति १०ः४० बजे)

समूह ‘ई’ – पाओक एफसीविरुद्ध ओमोनिया निकोसिया (राति १०ः४० बजे) र पीएसभी इन्डोभेनविरुद्ध ग्रानडा (राति १०ः४० बजे)

समूह ‘एफ’ – नेपोलीविरुद्ध एजेट अल्कामार (राति १०ः४० बजे) र रिजेकाविरुद्ध रियल सोसिडाड (राति १०ः४० बजे)

समूह ‘जी’ – ब्रागाविरुद्ध एइके एथेन्स (राति १२ः४५ बजे) र लेस्टर सिटीविरुद्ध जोर्या (राति १२ः४५ बजे)

समूह ‘एच’ – सेल्टिकविरुद्ध एसी मिलान (राति १२ः४५ बजे) र स्पार्टा प्रागविरुद्ध लिल (राति १२ः४५ बजे)

समूह ‘आई’ – माकावी टेल एभिभविरुद्ध क्वारावाग एफके (राति १२ः४५ बजे) र भिल्लारियलविरुद्ध सिभास्पर (राति १२ः४५ बजे)

समूह ‘जे’ – लुडोगोरेट्स राजग्राडविरुद्ध रोयल एन्टवेर्प (राति १२ः४५ बजे) र टोटेनहमविरुद्ध लास्क (राति १२ः४५ बजे)

समूह ‘के’ – डाइनामो जाग्रिवविरुद्ध फियोनुर्ड (राति १२ः४५ बजे) र वल्फवेर्गर एफसीविरुद्ध सिएसकेए (राति १२ः४५ बजे)

समूह ‘एल’ – होफेनहाइनविरुद्ध एफके क्रेभेना जेभेज्दा (राति १२ः४५ बजे) र स्लोभान लिवेरेकविरुद्ध जेन्ट (राति १२ः४५ बजे)

READ MORE NEWS

दशैँको जामा


Your Views
Related News