काठमाडौ । हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’बाट चर्चामा आएकी रक्षा श्रेष्ठ बास्ताविक जीवनमा नै आमा बन्न लागेको खबर बाहिरिएको छ ।

उनको विवाह सानैमा भएको थियो । तर टेलिसिरियलमा जिग्रीको जोडीका रुपमा उनी निकै जमेकी छन् । उनको श्रीमान्का बारेमा धेरै कुरा भने बाहिर आएका छैनन् । उनले श्रीमानको नामको ट्याटु पनि बनाएकी छन् ।

हालै उनि गर्भवती भएको खुलासा भएको छ । जसका कारण उनले हाल गर्दै आएका काममा पनि विश्रााम लिएकी छन् ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

हाल उनी रियालिटी शो डान्सिङ वीथ द स्टारमा सहभागी भएकी थिइन् । तर गर्भवती भएकै कारण उनी सो बाट बाहिरिएको बताइएको छ ।

हालै एक युट्युव च्यानलसँको कुराकानीमा भद्रगोल टिमले यसबारे खुलासा गरेको छ । गर्भवती भएका कारण उनी अब छिट्टै पुनः प्रशारण हुन लागेको भद्रगोलमा समेत नदेखिने सम्भावना रहेको बताइएको छ ।

भद्रगोलबाट निकै चर्चामा आएकी कलाकार रक्षाको सुन्दरताले सबैलाई मोहित बनाउँछ । रक्षा आफैलाई पनि आफ्नो आँखा निकै मन पर्ने बताउँछिन् । उनको मुस्कानले धेरैलाई कायल बनाउँछ । एक सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले ६५ भन्दा बढी विज्ञापनमा अभिनय गरेकी छिन् ।

read more

भाइरल अर्जुन विकले विवाह गरेकै हुन् त ? भिडियो हेर्नुस

काठमाडौं : केहिसमय अगाडि सामाजिक सञ्जाल र युट्युब भाइरल बनेका कैलालीका अर्जुन विकको अभिनयमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक रमेश परियार र सन्ध्या परियारको स्वरमा रहेको “पिरती छुटाए” बोलको गीतको भिडियोमा अर्जुन विक र सरस्वती फुयालको जीवन्त अभिनय देख्न सकिन्छ ।

श्रीमतीले छाडेर गएपछि पिठ्युँमा छोरा बोक्दै राजधानीको व्यस्त सडकमा रिक्सा चलाउँदै गुजारा चलाईरहेका अर्जुन यतिबेला सेलिब्रेटी बनिसकेका छन् ।भाइरल व्यक्तिलाई भिडियोमा देखाउन पाइन्छ भन्ने निर्माताहरुलाई राम्रैसँग थाहा छ ,त्यसैले त यतिबेला अर्जुनको व्यस्तता ह्वात्तै बढेको छ ।यस गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् ।


Your Views
Related News