
शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक कार्यमा प्रयो गमा ल्याइन्छ। शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक कार्यमा प्रयो गमा ल्याइन्छ।जीउँदो शङ्ख समुद्रमा पाइने जलचरले

ताप्लेजुङ । कोरोना संक्रमणका कारण चीनसँगको नाका बन्द हुँदा ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङ्गोलाका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका छन् । चीनमा संक्रमण फैलिएदेखि नै ओलाङ्चुङगोलास्थित टिपताला नाका बन्द भई निर्यात हुन नसक्दा यहाँका बासिन्दाले

इलाम । प्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवद्र्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैँ चियाको तथ्याङ्क ऋणात्मक हुने गथ्र्यो तर

काठमाडौं । करोडौं नेपालीहरुको मनमा बसेका महानायक राजेश हमाल विवादमा तानिएका छन् । उनी टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ का कारण विवादमा परेका हुन् । क्रिस्चियनको लगानीमा हिन्दुविरोधी कार्यक्रम निर्माण गरेको भन्दै कार्यक्रमको अहिले सामाजिक

बर्दिबास : २०५२ सालतिर उनी भैंसी चराउथे। स्कूलबाट आएपछि भैंसी लिएर जंगलतिर गोठालो लाग्थे। गाउँमा पिउने पानी थिएन। चामलको भात खान उनको परिवारलाई दसैं कुर्नुपथ्र्याे । तर, उनका दिन फेरिएका छन् अहिले। अहिले उनले लकडाउनमा रोजगारी

नवलपरासी पश्चिमस्थित बर्दघाटका महिलाले चिसापानी सामुदायिक वनमा जडीबुटी खेती गरी त्यसबाट उत्पादन गरेको तेल युरोपका बजार पुग्न थालेको छ। नवलपरासीको बर्दघाटस्थित चिसापानी सामुदायिक वनका महिला उपभोक्ताको समय वनमा नै बित्छ। उनीहरु घाँस दाउराका लागि नभइ

About Us
Powered by " Naya Nepal Media Pvt. Ltd. "
Reg No : In Progress..
Director and editor
Aaditya Nepal : 9810040243