काँडाघारी वीरेन्द्र चोकमा सवारी दुर्घटना: झण्डै १ दर्जन घाइते (भिडियो)

काठमाण्डौ । अाज साँझ ६ बजे काठमाडौं काँडाघारीको विरेन्द्र चोकमा बा १६ च ९७७१ को एक प्राइभेट कारले चोकमा रहेको तरकारी तथा फलफूलको ठेलागाडामा ठक्कर दिई झण्डै १ दर्जन मान्छेलाई घाइते बनाएको छ ।

दसैंमा सिभिल अस्पतालका आकस्मिकबाहेक अन्य सबै सेवा बन्द

काठमाडौं : नयाँ बानेश्वरस्थित सिभिल अस्पतालले दसैं विदामा आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गर्ने भएको छ। अस्पतालले बिहीबार एक सूचना जारी गर्दै  कार्तिक ७ गतेदेखि ११ गते सम्म अस्पतालका आकस्मिकबाहेकका नियमित सेवाहरु बन्द गरिएको जानकारी गराएको हो।’कार्तिक ७

जोडिएला त रानीपोखरीदेखि दशरथ रंगशाला?

‘बृहत्तर टुँडिखेल’परियोजनामा राष्ट्रपतिको चासो काठमाडौंको मध्यभागमा अवस्थित टुँडिखेलको संरक्षण र विकासका लागि सरकारले ‘बृहत्तर टुँडिखेल गुरुयोजना’अघि बढ्ने भएको छ। पुन:निर्माण गरिएका रानीपोखरी र दरबार हाइस्कुल उद्घाटनका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि ‘बृहत्तर टुँडिखेल गुरुयोजना’मा चासो देखाएकी

आजदेखी पूर्ण रुपमा बन्द गरिदै यी दुई जिल्ला…

काठमाडौं / संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् ।कर्मचारीहरूमै कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार सूचना निकालेर आइतबारदेखि सेवा स्थगित गरिएको जनाएको छ ।उपत्यकामा

सहुलियतको खसी–बोका बिक्रीमा आकर्षण

सरकार स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारबाट बिक्री गर्न थालेको खसी–बोका खरिदमा उपभोक्ताको आकर्षण देखिएको छ । बजारभन्दा प्रतिकिलो ५० देखि १ सय रुपैयाँसम्म सस्तोदर निर्धारण गरी बिक्री खुला गरेका कारण सोमबार बिहान

पशुपतिमा थप विद्युतीय शवदाह गृह बनाउँदै सरकार

सरकारले पशुपति क्षेत्रमा हाल प्रयोगमा रहेको विद्युतीय शवदाह गृहलाई २४ सै घण्टा सञ्चालनमा ल्याउने भएको छ। त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले

वाहवाही पाएका यातायात मन्त्री नेम्वाङ गुमनाम, काठमाण्डौ धुलोले ढाकिँदै

काठमाण्डौ – सफल हुने मन्त्रीको खडेरी लागेको बेला आशा जगाउने गरी आउनुभएको थियो, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ । तत्कालीन मन्त्री रघुवीर महासेठले अस्तव्यस्त सडक र भौतिक पूर्वाधारमा ख्याल नगरेको  बेला २०७६

रानीपोखरीको उद्घाटन कात्तिक ५ मा

काठमाडौं । पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५  गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो ।राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान