
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का कृषक बसार खेतीतर्फ आकर्र्षित भएका छन् । पछिल्लो समय बेसारको माग बढ्दै जानाका साथै राम्रो आम्दानी हुने भएकाले यहाँका कृषकले व्यावसायिक रुपमा बेसार खेती गर्न थालेका हुन् ।

काठमाडौ । सुरेन्द्र खड्का (गोल्डेन्स उद्भास) बारिमा टमाटर टिप्दै आफैले सृजना गरेको ‘अर्को एउटा कुरु क्षेत्र’ कविताका हरफहरु वाचन गर्दै थिए । ‘अब तिम्रो ह’तिया’र हलो चम्कियोस कुरु क्षेत्रको मैदानमा अब सन्खकोस गरौ एक यु’द्द

काठमाडौं । नेपालीको भान्सा धान्ने सब्जी, स्कुस । घर–आँगनमा सजिलै फल्ने । धेरै फल्ने । सस्तो, स्वादिलो, सुपाच्य र स्वस्थ्यकर । स्कुस वहुउपयोगी तरकारी । स्कुसको मुन्टा, फल र जरा सबै स्वाद फेर्दै खान

मानव मलमूत्रको वैज्ञानिक व्यवस्थापन नहुँदा वातावरण र स्वास्थ्य दुवैमा प्रतिकूल असर परिरहेको छ। त्यति मात्र नभई बालीनाली उत्पादनमा ज्यादै महत्वपूर्ण हुने मानव मलमूत्र खेर समेत गइरहेको छ। बालीनाली उत्पादनका लागि मानव मलमूत्र प्रयोगबारे सुन्दा धेरैजसोले

About Us
Powered by " Naya Nepal Media Pvt. Ltd. "
Reg No : In Progress..
Director and editor
Aaditya Nepal : 9810040243