
१९ कात्तिक, विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार बुधबार बिहान इलामको चुलाचुली–६ की ८४ वर्षीया वृद्धा महिला र झापाको दमक–३ का ६४ वर्षीय पुरुषको मृत्यु

काठमाण्डाै – भारतमा कोरोना भाइरस विरुद्धको खोप बनाइरहेको कम्पनीले अर्को वर्षको जुन महिनासम्ममा खोप बजारमा ल्याउने दाबी गरेको छ ।इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको नेशनल इन्स्टिच्यूट अफ भाइरोलोजीसँग मिलेर बनाइरहेको कोरोना भाइरस विरुद्धको खोप

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।नेता भट्टराईले ट्वीटमार्फत आफू र श्रीमती हिसिला यमीमा कोरोना संक्रमण पुष्टि भएको

काभ्रेमा कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएपछि शव व्यवस्थापनमा चुनौती देखिएको छ।जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय तहमा शव व्यवस्थापनका लागि उचित स्थानको पहिचान गर्न अनुरोधसमेत गरेको छ।जिल्लामा बुधबारसम्म आठ पुरुष र सात महिला गरी १५

‘परिवारसँग भिडियो कल गरेर दिनभरको थकान मेटाउँछु’ काठमाडौं : मुलुक कोभिड-१९ को महामारीसँग जुधिरहेको छ। सबैतिर कोभिडको त्रास छ। सँगसँगै हिन्दू धर्मावलम्बीको महान् चाड विजयादशमी सबैको घर-आँगनमा आइपुगिसकेको छ।यसपटकको चाडपर्व विगत वर्षका जस्ता छैनन्। परिस्थितिले परिवार तथा आफन्तसँग बसेर हर्षोल्लासमय वातावरणमा मनाउन

इम्पेरियल कलेज लन्डनले बुधबार कोभिड–१९ को पहिलो ‘ह्युमन च्यालेन्ज स्टडी’ सम्बन्धी योजना घोषणा गरेको छ जसमा खोपको प्रभावकारीता परीक्षण गर्न स्वस्थ स्वयमसेवकहरुलाई कोरोना भाइरसले संक्रमित गराइने बताइएको छ । यो खबरसँगै अहिले यस प्रक्रियालाई

राष्ट्रपतीय निर्वाचनको दोस्रो बहस हुनु केहीबेर अघि अमेरिकाको खाद्य तथा औषधि निकाय (एफडीए) ले औपचारिक रूपमा कोभिड–१९ विरूद्धको पहिलो औषधिको रुपमा रेम्डेसिभिरलाई औपचारिक रूपमा स्वीकृति दिएको छ।नशाहरूमार्फत् दिइने यो औषधि यसअघि ट्रम्प कोरोनाभाइरसबाट संक्रमित

अमेरिकाको क्याब्रिजस्थित मोर्डना थेराप्युटिक इंकले कोरोनाभाइरस विरुद्ध विकास गरिरहेको खोपको अन्तिम चरणको परीक्षणमा ३० हजार जनालाई सहभागी गराउने भएको छ।बुलुम्बर्गमा प्रकाशित समाचार अनुसार बिहीबार परीक्षणका लागि मोर्डनाले सहभागी हुने स्वयमसेवकको नामांकन पूरा गरिसकेको छ।

About Us
Powered by " Naya Nepal Media Pvt. Ltd. "
Reg No : In Progress..
Director and editor
Aaditya Nepal : 9810040243