
छाती दुखेर दिल्लीस्थित अस्पताल पुगेका भारतका लिजेन्डरी क्रिकेटर कपिल देवको मुटुको शल्यक्रिया गरिएको छ । अस्पतालद्वारा जारी विज्ञप्तिमा ६१ वर्षीय देवलाई शुक्रबार अस्पताल भर्ना गरिएको र अहिले उनको अवस्था स्थिर रहेको जानकारी दिइएको छ

३अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम दसैंमा पनि नरोकिने भएको छ ।कोरोना महामारीपछि देशव्यापी लकडाउनका बाबजुद

पोर्चुगिच फुटबल स्टार एवं युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कोरोना भाइरस परीक्षणको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । रोनाल्डोको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको हो ।परीक्षणको पछिल्लो रिपोर्ट पोजेटिभ देखिएपछि रोनाल्डोले च्याम्पियन्स लिगमा बार्सिलोनासँगको

युरोपियन क्लब फुटबलको युुरोपा लिगको नयाँ सिजन आज (बिहीबार) देखि सुरु हुँदैछ । समुह चरणको पहिलो दिन विभिन्न २४ खेलमा प्रतिस्पर्धा हुँदैछ । इंग्लिस क्लब आर्सनल, टोटेनहम, लेस्टर सिटीले आ–आफ्नो प्रतिद्धन्द्धीसँग प्रतिस्पर्धा गर्दा स्पेनिस क्लब

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलले नयाँ सिजनको च्याम्पियनस लिग फुटबलमा सुखद सुरुवात गरेको छ । बुधबार राति भएको खेल आयाक्सलाई पराजित गर्दै लिभरपुलले लिगमा सुखद सुरुवात गरेको हो । घरेलु टोली आयाक्समाथि १–० को

फिरोज राजोपाध्याय, काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक दीपेन्द्र ढकालको प्रतिभा नेपालमा मात्रै सीमित छैन। उनको प्रतिभा विश्व तेक्वान्दोमा समेत फैलिएको छ। मिहिनेती, लगनशील र आत्मविश्वासले भरिएका उनले विश्वमै निर्णायकको भँमिका गर्न पाएका छन्। उनको यसै प्रतिभाका

अबुधाबी — दिनेश कार्तिकले ब्याटिङमा केन्द्रित हुने बताउँदै कप्तानी पद छाडिदिए । उनको स्थानमा विश्वकप विजयी कप्तान इयोन मोर्गनले कोलकाता नाइट राइडर्सको नेतृत्वको मोर्चा सम्हाले । यसले न कार्तिकको ब्याटिङमा सुधार आयो न त मोर्गनले नै

नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि दुवईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को मध्यसिजन खेलाडी ट्रान्सफर सूचीमा समावेश भएका छन्।दिल्ली क्यापिटल्सले लामिछानेसहित मध्यसिजन खेलाडी ट्रान्सफर सूचीमा अन्य ११ जना खेलाडीलाई ट्रान्सफर सूचीमा समावेश गरेको छ।

About Us
Powered by " Naya Nepal Media Pvt. Ltd. "
Reg No : In Progress..
Director and editor
Aaditya Nepal : 9810040243