बलात्कार लुकाउन मिलापत्र गराएको आरोपमा ६ जना पक्राउ

विराटनगर — बलात्कार घटना लुकाउन मिलापत्र गराएको आरोपमा मोरङ प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पीडित पक्षलाई ५ लाख रुपैयाँ दिई मिल्न दबाब दिएका उनीहरूलाई मिलापत्रको कागजसहित घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ पक्राउ पर्नेमा

राशिफल पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, कार्तिक २५ गते मंगलबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल कार्तिक २५ गते मंगलबार इश्वी सन २०२० नोभेम्वर १० तारीख कार्तिक कृष्णपक्ष दशमी तिथी पूर्वफाल्गुनी नक्षत्र ऐन्द्र योग वणिज करण चन्द्रमां सिंह राशिमा आनन्दादि योगमा धु्रम योग प्रमादीनाम

चिनियाँ नाकाको अवरोध नहटे आन्दोलन गर्छौं : व्यवसायी

२० कात्तिक, काठमाडौं । नेपाल चाइना चेम्बर अफ कमर्सले नेपाल-चीन व्यापारिक नाकामा देखिएको अवरोधले व्यवसायीहरु आन्दोलित हुने अवस्था सिर्जना भएको बताएको छ । संघले बिहिबार एक विज्ञप्ति जारी गर्दै निर्बाध नाका सञ्चालन गर्ने वातावण

विराटनगरको नोबेल अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

१९ कात्तिक, विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार बुधबार बिहान इलामको चुलाचुली–६ की ८४ वर्षीया वृद्धा महिला र झापाको दमक–३ का ६४ वर्षीय पुरुषको मृत्यु

फोन वा भिडियो कलबाट आफूभन्दा ठूलासँग आशीर्वाद लिन सुझाव

काठमाडौं । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन ठूलाबडाकहाँ नजाने र जानैपर्दा सामाजिक दूरी कायम गर्न जनस्वास्थ्यविद्ले सल्लाह दिएका छन् । यस वर्ष सङ्क्रमण तीव्ररुपमा फैलिरहेकाले फोन वा भिडियो कलबाट

मुटुको शल्यक्रियापछि कपिल देवको अवस्था स्थिर

छाती दुखेर दिल्लीस्थित अस्पताल पुगेका भारतका लिजेन्डरी क्रिकेटर कपिल देवको मुटुको शल्यक्रिया गरिएको छ । अस्पतालद्वारा जारी विज्ञप्तिमा ६१ वर्षीय देवलाई शुक्रबार अस्पताल भर्ना गरिएको र अहिले उनको अवस्था स्थिर रहेको जानकारी दिइएको छ

मासु र दुई जिब्रे मनोविज्ञान

जनवार क्रुरतापूर्वक मार्नु राक्षसीपन हो । तपाईं यस्तै धारणा राख्नुहुन्छ । फेरी तपाईं पोल्ट्री फर्मबाट ल्याइएको कुखुराको मासु पनि खानुहुन्छ । तपाईंले एकपटक आफैमा मन्थन गर्नुहोस् त । के तपाईंको धारणा र व्यवहार आफैमा

महिला र चाडबाड

आज किनकिन बिहानैदेखि मलाई दशैँको झझल्को आइरहेको छ । दशैं आउन अझै केही दिन बाँकी हुंदै छिमेकीले खसीको जोहो गरिसकेका छन् । खसीको म्याँ म्याँ ले बिहानैदेखि टोलमा दशैँको रौनक छाएको आभास मिल्छ ।