
विराटनगर : दसैंको विशेष चहलपहल सुरु भएसँगै मोरङ प्रहरीले शंकास्पद व्यक्तिमाथि निगरानी बढाएको छ। प्रत्येक वर्ष फूलपातीबाट दसैंको विशेष चहलपहल सुरु हुन्छ। विगतमा चाडपर्वका बेला भएका अपराधिक गतिविधि र यस वर्ष हुन सक्ने सम्भावित घटनाको

काठमाडौं ०६ कार्तिक / मोरङ बेलबारीमा स्कुटर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । बेलबारी –४ निबासी १९ बर्षीया समिक्षा राईको स्कुटी दुर्घटनामा मृत्यु भएको हो ।हिजो राती पौने १२ बजे बेलबारी–४ स्थित भित्री

देश नं।१ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको ज्येष्ठ नागरिकग्रामको गुरुयोजनाअन्गर्तत चालू आर्थिक वर्षमा रु तीन करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।पूर्व विश्व सुन्दरी शृङ्खला खतिवडानेतृत्वको प्राविधिक टिमले तयार पारेको गुरुयोजनाबारे आज

विराटनगर । मध्य दिउसो । असोज महिना भए पनि तालु तातिने तराईको प्रचण्ड गर्मी । रुखको छहारीमा आशाले भरिएका चाउरीएको अनुहार दिएर विश्राम गरिरहेका विराटनगर ८ का ५७ वर्षिय राम राझि ठेला चलाउँछन् ।राझिको

पाँचथर जिल्लाको राँके स्थायी घर भएका कृष्णकुमार नेम्वाङ दम्पती रोशी गाउँपालिका वडा नं ९ रजबासमा असेर खुवा घोट्ने काम गर्दै आएका छन् । एक वर्ष अगाडिदेखि काम गर्दै आएका उनीहरुको काम दैनिकरूपमा दूध भर्ने

इटहरी । नेपालमै कृषि व्यवसाय गरेर मासिक ३ लाख कमाई हुन्छ भन्दा सबैलाई विश्वास नलाग्न सक्छ । तर यो यर्थाथ हो । अहिले सुनसरीको इटहरी–२ का उत्सव अधिकारीले पोल्ट्री व्यवसायबाट मासिक ३ लाख भन्दा

राजविराज : ‘छिट्टै घर आउनुस्’, गाउँले भाञ्जा राधेकृष्ण यादवको नम्बरबाट आएको फोन उठाएर हेलो भन्न नपाउँदै एकै सासमा उताबाट आवाज आयो। लगातारको वर्षाले खोलामा पानीको वहाव बढेर तटीय र होचा क्षेत्रका बस्ती जोखिममा परेका थिए।

झापाकाे भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ। चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले साविकको सदरमुकाम चन्द्रगढी क्षेत्रका बासिन्दालाई जङ्गली हात्तीको क्षतिबाट जोगाउन स्थानीय निचाझोडा जङ्गलको

About Us
Powered by " Naya Nepal Media Pvt. Ltd. "
Reg No : In Progress..
Director and editor
Aaditya Nepal : 9810040243