‘ओल खेतीबाट आएको नगदले दसैँ, तिहार र छठ मनाउँछु’

महोत्तरीका किसानलाई नगद जोहोको सहारा ओलखेती भएको छ ।यसपालि लगातारको वर्षाले अन्य तरकारी बाली हुन नदिएपछि जिल्लाको सुदूर उत्तरवत्र्ती बर्दिवास, भंगहा, गौशाला र औरही नगरपालिकाका किसानको नगद जोहो गर्ने एक मात्र सहारा ओलखेती बनेको

संविधान संशोधन गरेर बलात्कारीलाई गोली ठोक्ने कानुन बनाऔं : मुख्यमन्त्री राउत

२३ असोज, जनकपुरधाम । अहिले देशैभरि बलात्कारका घटना बढेका छन् । कैयौं ठाउँमा बलात्कारीलाई गाउँमै पञ्चायतीको माध्यमले उन्मुक्ति दिने गरिएको छ । कतै प्रहरीले समातेर मुद्दा चलाए पनि अदालतबाट रिहा हुने गरेका छन् ।

टेलिकमको अफर, ५५ रुपैयाँमा तीन दिनसम्म अनलिमिटेड फेसबुक र युट्युब चलाउन पाइने

काठमाण्डौ / संविधान दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना सेवामा विभिन्न प्याकेज सुविधा उपलब्ध गराउने भएको छ । असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपैयाँ प्रतिप्याकमा खरिद गरी