
बैतडी – सुदूरपश्चिमकै दोस्रो ठूलो विमानस्थल बैतडीको पाटन विमानस्थलबाट हवाई उडान फेरि सुरु भएको छ । २५ वर्षपछि प्रदेशको अस्थायी राजधानी धनगढीलाई बेस बनाएर शुक्रबारदेखि हवाई उडान सुरु भएको हो ।विसं २०५२ सालदेखि बन्द

दार्चुला : जिल्लाको व्यास गाउँपालिका-२ स्थित घाँटीबगर गोरेटो बाटोको निर्माण कार्य सकिएको छ। उक्त गोरेटो बाटोको सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन्। उक्त बाटो उद्घाटनका लागी मुख्यमन्त्री भटट, सुदूरपश्चिम प्रदेशका मुख्य सचिव

महेन्द्रनगर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ मा राँगाको मासु खाँदा १४ जना स्थानीय बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी अमरबहादुर थापाले बिरामीको महाकाली अस्पतालमा उपचार भइरहेको बताए। बिरामीमा पखाला लाग्ने, ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ। ‘स्थानीय

About Us
Powered by " Naya Nepal Media Pvt. Ltd. "
Reg No : In Progress..
Director and editor
Aaditya Nepal : 9810040243