
काठमाण्डौ । अाज साँझ ६ बजे काठमाडौं काँडाघारीको विरेन्द्र चोकमा बा १६ च ९७७१ को एक प्राइभेट कारले चोकमा रहेको तरकारी तथा फलफूलको ठेलागाडामा ठक्कर दिई झण्डै १ दर्जन मान्छेलाई घाइते बनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् । सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण

सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ । नेपालमा उपचार सम्भव नहुने र उपचार गर्न २५ करोडको हाराहारीमा खर्च लाग्ने भएपछि सियोनाको बुवाआमा यतिबेला सहयोग अपिल गरिरहेका छ । जसमा केही नेपाली सेलिब्रेटीहरुले

धरानमा एउटा अनौठो घटना भएको छ । एक जना ३४ वर्षीया महिला दिलमाया श्रेष्ठले श्रीमान विदेशमा रहेको बेलामा अन्य पुरुषसंग सम्बन्ध बढाएको आरोप लागेको छ । उनले आफ्नै छोराहरुलाई पनि मलाई आमा होइन आन्टि

काठमाडौं । गृह मन्त्रालयले सोमबार मोबाइल, सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडी संकटकाल-कर्फ्यु लाग्ने भन्ने सूचना सम्प्रेषित भएको पाइएको भन्दै त्यसलाई गलत, तथ्यहीन, भ्रामक र निराधार भनेको छ ।गृह मन्त्रालयले

हालै सार्वजनिक एउटा नयाँ गीतमा केकी अधिकारी र गौरव पहाडी म:म बेच्ने जोडीकाे भूमिकामा देखिएका छन्। स्वरुपराज आचार्यको स्वर रहेको गीत ‘जहाँ छोड्यौ तिम्ले’मा याे जाेडीकाे आर्थिक संघर्ष र प्रेम सम्बन्धको कथा छ।गीतको भिडियोमा गौरवसँग म:म बेच्ने केकीलाई

झापामा भर्खरै मनै छुने खालको दु:खद घ टना घटेको छ । सानै उमेरमा एकजना २२ बर्से युवतीले आफ्नो २६ बर्शिय श्रीमान गुमाएकी छिन । काखमा दुधे बालक समेत रहेको छ । दुधे बालक सहित

झापामा निकै नै कहालीलाग्दो घटना भएको छ । कन्काई नगरपालिका ३ मा कहालीलाग्दो घटना भएको हो । २१ वर्षको उमेरमै एक किशोरीको सिन्दुर पुछिएको छ भने सानी छोरी टुहुरी भएकी छन् । २३ वर्षका

About Us
Powered by " Naya Nepal Media Pvt. Ltd. "
Reg No : In Progress..
Director and editor
Aaditya Nepal : 9810040243