
काठमाण्डौ । अाज साँझ ६ बजे काठमाडौं काँडाघारीको विरेन्द्र चोकमा बा १६ च ९७७१ को एक प्राइभेट कारले चोकमा रहेको तरकारी तथा फलफूलको ठेलागाडामा ठक्कर दिई झण्डै १ दर्जन मान्छेलाई घाइते बनाएको छ ।

वीरगंज, ६ कात्तिक । भारतले एकतर्फी सीमानाका खोलेपछि वीरगंज–रक्सौलमा आवागमन शुरु भएको छ । शंकराचार्य गेट हुँदै नेपालीहरु भारततर्फ र भारतीयहरु नेपालतर्फ पैदल, साइकल आउन जान थालेका छन् ।नेपालले भने कार्तिक ३० गतेसम्म सीमा

च्याम्हासिंह–ताथली–नाला सडकमा स्थानीयलाई सास्ती भक्तपुर : अरनिको राजमार्गअन्तर्गत भक्तपुर बनेपा खण्डको एक मात्र वैकल्पिक सडकका रुपमा रहेको च्याम्हासिंह–ताथली–नाला सडक जीर्ण हुँदा यस सडक भएर यात्रा गर्ने यात्रु र स्थानीयले सास्ती भोग्नु परेको छ। सडकमा जताततै खाल्डाखुल्डी

काठमाडौं, ६ कार्तिक । सरकारको आग्रहलाई बेवास्ता गरी दसैं मनाउन बस चढेर घर जाँदै हुनुहुन्छ ? त्यसो हो भने स्वास्थ्य सुरक्षाका लागि यी उपाय अपनाउन नबिर्सिनु होला । बसभित्र फेससिल्ड र मास्क लगाऔं ।

कोरोनाभाइरस संक्रमणको महामारीका कारण हिडडुल नै कम भएको र जोखिम कम गर्न यात्रु पनि सचेत हुन थालेकाले यो वर्ष हवाइ उडानको टिकट सहजै उपलब्ध छ। यात्रुको चाप कम हुँदा वायुसेवा कम्पनीहरुले आधासम्म सस्तोमा उडान

काठमाण्डौ – सफल हुने मन्त्रीको खडेरी लागेको बेला आशा जगाउने गरी आउनुभएको थियो, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ । तत्कालीन मन्त्री रघुवीर महासेठले अस्तव्यस्त सडक र भौतिक पूर्वाधारमा ख्याल नगरेको बेला २०७६

काठमाडाैं, २ कात्तिक । कोरोनाभाइरस सङ्क्रमणका माझ सार्वजनिक यातायतमा नयाँ नियम ल्याइएका छन् । हिजाे कत्तिक १ गतेबाट लागु भएकाे नयाँ नियम अनुसार सार्वजनिक सवारी साधनले सबै सिटमा यात्रु चढाउन पाउने छ ।सोमबार बसेको मन्त्रिपरिषद

विभागले ल्यायो निर्देशिका, दसैंमा ३० दिनअघि बुकिङ खोल्नु पर्ने सरकारले सार्वजनिक यातायातको क्षेत्रलाई प्रविधिमैत्री बनाउने लक्ष्यअनुसार ‘लामो तथा मध्यम दूरीमा सञ्चालित यात्रुवाहक सार्वजनिक यातायात सेवाको अनलाइन टिकट खरिद–विक्री सम्बन्धी निर्देशिका–२०७७’ जारी गरेको छ। विभागले भीडभाडरहित

About Us
Powered by " Naya Nepal Media Pvt. Ltd. "
Reg No : In Progress..
Director and editor
Aaditya Nepal : 9810040243