
मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ। विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा मुवाले अड्कीअड्की पुराना कुरा गर्नुहुन्छ। यसपालिको अंशमा सानो छँदाको दशैं, र दर्शन गर्न जाने विभिन्न मन्दिरहरूबारे हामीसित गरेको

कोरोनाभाइरस संक्रमण महामारीका कारण पर्यटन क्षेत्र थलिएको सात महीनापछि १ कात्तिकदेखि पदयात्रा र पर्वतारोहण खुला गरिएको छ। सरकारले २९ भदौमा गरेको निर्णय अनुसार पर्वतीय र पदयात्रा पर्यटनको लागि मात्रै पर्यटकलाई नेपाल आउन खुला गरिएको

फितलो कानून र भएका कानूनको कार्यान्वयन गर्ने नियामकको इच्छाशक्ति नहुँदा उपभोक्ता पाइलैपिच्छे लुटिएका छन्। उपभोक्ता अधिकार र क्षतिपूर्तिको अभ्यास टाढाको कुरा बनिरहेको छ। १५ असोजमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारिक समूह विशाल समूहले

लिच्छवि कालमा राज्यलाई विभिन्न प्रान्तमा विभाजन गरिएको रहेछ। प्रान्त प्रमुखलाई ‘सामन्त’ भनिन्थ्यो, जसको नियुक्ति राजाले गर्ने परिपाटी रहेछ।नेपालको शासन पद्धतिको इतिवृत्तान्त खोज्दा सन् २५० देखिको भेटियो। किरात कालका भेटिएसम्मका लेखहरूबाट के थाहा भयो भने, किरात

जाडो मौसम शुरु हुनै लाग्दा कोरोनाभाइरस संक्रमण झनै बढ्न सक्ने र श्वासप्रश्वाससम्बन्धी रोगका अन्य बिरामीलाई थप स्वास्थ्य जटिलता हुनसक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबारसम्म मुलुकमा

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तिब्रता दिएको छ । चाडवार्ड नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन तथा परीक्षण कार्यलाई थप व्यवस्थित गरिइएको हो । विभागका सहप्रवक्ता सन्तोष

कपडा ब्यांकबाट धेरैको आङमा न्यानो बाँडेको हन्ड्रेड्स ग्रुपको सामाजिक सेवाको कामले अहिले कोरोनाभाइरस संक्रमण महामारीबाट प्रभावित भोका र बिखर्ची धेरैको आँसु पुछिरहेको छ। डेढ वर्ष अघि काठमाडौंको अनामनगरमा ‘कपडा ब्याङ्क’ शुरु भयो। सडकछेउमा सार्वजनिक स्थानमा

नयाँदिल्ली, १६ असोज (रासस–एएनआई) भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ४८४ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै एक हजार ९५ जना थप व्यक्तिको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा

About Us
Powered by " Naya Nepal Media Pvt. Ltd. "
Reg No : In Progress..
Director and editor
Aaditya Nepal : 9810040243