
मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ। विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा मुवाले अड्कीअड्की पुराना कुरा गर्नुहुन्छ। यसपालिको अंशमा सानो छँदाको दशैं, र दर्शन गर्न जाने विभिन्न मन्दिरहरूबारे हामीसित गरेको

२०७७ साल कात्तिक ७ गतेदेखि प्रारम्भ हुन थालेको बडा दसैंं कोभिड–१९ को कोरोना संक्रमणको खतरनाक परिस्थितिमा पनि बडो उत्सुकताका साथ स्वदेश–विदेशमा छरिएर रहेका जुनसुकै जातजाति र थरका नेपालीहरू आपसी सद्भावका साथ दसैंं मनाउन उत्सुक

दशैँमा कोरोना फैलने डर र सावधानीको विषयमा चर्चा गर्नुअघि वीरगञ्जमा कसरी कोरोना नियन्त्रणमा ल्याउन सक्यौँ भनेर कुरा गरौँ ।पहिले सङ्क्रमण निकै फैलिएको वीरगञ्जमा अहिले अवस्था सामान्य हुँदै गएको छ । कोभिड केन्द्रीत गरेर सुरुमा

हामो देशमा आर्थिक विकास र सुशासनको पर्खाइमा रहेका नागरिकले देशमा हुने गरेका भ्रष्टाचार, आर्थिक हिनामिना, ढिलासुस्ति, दलगत आन्तरिक द्वन्द्व, कलह, महँगीलगायतका विषयमा आधारित बनेका समाचार सुन्दा र पढ्दा, निराश भएको अवस्था छ । एकातिर

चाडबाडका बेला खाद्यान्नलगायतका अत्यावश्यकीय वस्तुको कालोबजारी हुनु या अचाक्ली मूल्य बढ्नु नेपाली बजारको नकारात्मक विशेषता नै हो । झारा टार्नै सही, सरकारले पर्वलक्षित अनुगमन नगर्ने पनि होइन । यसपालि पनि केही सरकारी टोलीहरू बजार अनुगमनमा निस्किएका

नेपालका आदिवासी नेवारहरूले परापूर्वकालदेखि तान्त्रिक विधिअनुसार मनाउँदै आएका विभिन्न चाड पर्व र जात्रामध्ये मोहनी नखः पनि हो । सर्वाधिक महŒवपूर्ण रही आएको यो मोहनी नखः १० दिनसम्म मनाइने भएकोले दसैंं भनिए तापनि दैत्यहरूमाथि आदिशक्ति

तनाव आफैँमा कुनै रोग होइन तर यो शारीरिक तथा मानसिक रोगको कारण हो। यसले मानिसलाई शारीरिक, मानसिक तथा भावनात्मक रुपमा कमजोर बनाउँछ। तनाव फरक परिस्थितिको सामना गर्नुपर्दा शरीरले देखाउने प्रतिक्रिया हो। तनाव हुँदा मुटुको धड्कन

नवरात्रिमा नौ दिनसम्म क्रमैसँग पूजा–आराधना गरिने देवीहरू हुन्– कुमारी, त्रिमूर्ति, कल्याणी, रोहिणी, कालिका, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्रा । आफूहरूले समाधान गर्न नसकेका समस्या सल्टाउन, आफूहरूले पराजित गर्न नसकेका दैत्यहरूलाई नष्ट गर्न, आफूहरूमा विशेष शक्ति

About Us
Powered by " Naya Nepal Media Pvt. Ltd. "
Reg No : In Progress..
Director and editor
Aaditya Nepal : 9810040243