महाअष्टमीका दिन किन दिइन्छ पशुबलि ?

काठमाडौं । नेपालीको महान पर्व दशैंका बेला देशका विभिन्न मन्दिर र शक्तिपीठहरुमा बलि दिने प्रचलन छ । दशैंका बेला मात्र नभइ अन्य पर्व, उत्सव र धार्मिक एवं तान्त्रिक कार्यसिद्धिका लागि पशुबलि दिइँदै आएको पाइन्छ

कोरोना अनुभवः तीन वर्षीय छोरासँग छुट्टिनु पर्दा…

विश्व समुदाय नै कोरोनाको कहरबाट आक्रान्त भईरहँदा म पनि एक दिन यसबाट अछुतो रहन सक्दिनँ भन्ने पहिलेबाट नै मनमा लागि रहेको थियो। यसबाट सकेसम्म आफू बच्नलाई पूर्व सावधानी पनि रामैसँग अपनाएको थिएँ।सधैँ बिहान उठेर

औंला पड्काउने बानी छ ? यसो भन्छन् वैज्ञानिक

औंला पड्काउँदा आवाज आउँछ नि । कहिल्यै याद गर्नुभएको छ किन आवाज आउँछ भनेर ? अनि यसो गर्नु खतरनाक हो कि होइन ?एउटा कुरा सुनिश्चित छ । औंला पड्काउँदा बाथरोग लाग्दैन । कसैले लाग्छ

एनआईसी एशियाको डिजिटल उत्सव योजना, डिजिटल भुक्तानीमा ५० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकले बडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठ पर्वलाई उल्लासमय बनाउने उद्देश्यले ग्राहकसमक्ष आकर्षक एवं अतुलनीय फाइदाले भरिपूर्ण ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ ।योजना अनुसार बैंकका ग्राहकले १ कात्तिकदेखि ५ मंसिर

यी पुरुषले किन गरे सर्पसँग बिहे?

यो दुनियाँमा कहिलेकाहीँ निकै अनौठा कुराहरु सुन्न पाइन्छ । ठूला बडाको कुरा छाडौँ, आम मान्छेले सामान्यरुपमा बिहे गर्दा चर्चाको विषय बन्दैन । तर जबकि कुनै मानिसले सर्पसँग बिहे गर्दछ, त्यो सर्वत्र चर्चाको विषय बन्दो

जहाँ भ्यागुता बचाउन सडकमा खटिन्छन् स्वयंसेवी

सन् १९९० सम्म जर्मनीको राजधानीको रुपमा रहेको बोन सहर दुनियाँको यस्तो सहर हो जहाँ भ्यागुता बचाउन स्वयंसेवीहरु सडकमा खटिन्छन् ।जाडोयाम सकिएसँगै यदि तपाईं बोन सहर पुग्नुभयो भने त्यहाँका सडकहरुमा ठूलो संख्याका स्वयंसेवीहरु भ्यागुतालाई सडक

माईजोगमाईमा आलु भण्डारण केन्द्र स्थापना

मंगलबारे । इलामको माईजोगमाई गाउँपालिका—१ मा आलु भण्डारणका लागि रष्ट्रिक स्टोर स्थापना गरिएको छ । गाउँमा आलु भण्डारण गर्ने ठाउँ नहुँदा समस्या भएपछि स्थानीय कालिका कृषि सहकारी संस्थाले आलु भण्डार (रष्ट्रिक स्टोर)को स्थापना गरेको

४०० केभी क्षमताको तामाकोशी–काठमाडौँ प्रसारण लाइन निर्माण हुने

काठमाडौँ, २७ असोज: तामाकोशी करिडोर नेपालको जलविद्युत्का लागि परिचित क्षेत्र हो । सोही करिडोरमा यतिबेला राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् परियोजना निर्माण सकिने क्रममा छ । कूल ४५६ मेगावाट क्षमताको सो