
कार्तिक कृष्णपक्ष । तिथि–द्वादशी,३० घडी ३८ पला,बेलुकी ०६ बजेर ३० मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–हस्त,४४ घडी ३२ पला,रातको १२ बजेर १२ मिनेट उप्रान्त चित्रा । योग–विश्कुम्भ । करण–कौलव,बिहान ०७ बजेर ३७ मिनेट उप्रान्त तैतिल,बेलुकी

काठमाण्डौ । अाज साँझ ६ बजे काठमाडौं काँडाघारीको विरेन्द्र चोकमा बा १६ च ९७७१ को एक प्राइभेट कारले चोकमा रहेको तरकारी तथा फलफूलको ठेलागाडामा ठक्कर दिई झण्डै १ दर्जन मान्छेलाई घाइते बनाएको छ ।

काठमाडौं । घर बाहिर कोरोनाभाइरसको महामारी अनि ६ महिनादेखि घरभित्रै केट्केटी र उनीहरुले कुर्ने चाडबाडको समय । तपाईं केट्केटीको व्यवस्थापन कसरी गर्दैहुनुहुन्छ ?केटकेटीले विद्यालय, साथीभाई, उनीहरुको विद्यालयभित्रको नियमित दैनिकि लगायतका कुराहरुको माहोल दिनु चानचुने

टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दाैडिइन्। दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान सापटी मागिन् र कुटाउनका लागि पल्लो गाउँमा रहेको मिल पुगिन् । दशैँमा छोराछोरीलाई खुवाउने

आज किनकिन बिहानैदेखि मलाई दशैँको झझल्को आइरहेको छ । दशैं आउन अझै केही दिन बाँकी हुंदै छिमेकीले खसीको जोहो गरिसकेका छन् । खसीको म्याँ म्याँ ले बिहानैदेखि टोलमा दशैँको रौनक छाएको आभास मिल्छ ।

‘आहा! आज कस्तो राम्रो मौसम है?’ सँधै झैँ बिसाउने चौतारीमा घाँसको भारी बिसाउँदै बहिनी बोली। उनका आँखामा खुशीहरु छर्लङ देखिन्थे। हामीलाई फुलपाती र अष्टमीमा गाँउभरी गरिने पूजा र मार हान्ने दिनको रमिते बन्नलाई घाँस

राष्ट्रिय जनगणना–२०७८ को व्यापक तयारी थालिएको छ । यो पटक विदेशस्थित राजदूूतावासमा ‘ई–सेन्सस’समेत गरिने भएको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार विदेशस्थित दूतावास र कूटनीतिक नियोगमा विद्युतीय जनगणना हुनेछ । नेपालमा भएका हरेक कूटनीतिक

काठमाडौं । नेपालीको महान पर्व दशैंका बेला देशका विभिन्न मन्दिर र शक्तिपीठहरुमा बलि दिने प्रचलन छ । दशैंका बेला मात्र नभइ अन्य पर्व, उत्सव र धार्मिक एवं तान्त्रिक कार्यसिद्धिका लागि पशुबलि दिइँदै आएको पाइन्छ

About Us
Powered by " Naya Nepal Media Pvt. Ltd. "
Reg No : In Progress..
Director and editor
Aaditya Nepal : 9810040243