
साहित्यकार अविनाश श्रेष्ठले साहित्यिक पत्रिका सम्पादनको काम असममा हुँदै सुरु गरे । उनले सम्पादन गरेको पहिलो साहित्यिक पत्रिका हो ‘सलेदो’ । नेपाली साहित्य परिषद्, असमले सन् १९७४ मा प्रकाशन थालेको साहित्यिक पत्रिका सलेदोपछि उनले

दसैँको बिदालाई लक्षित गरी नेपाली बजारमा नयाँ पुस्तक निकाल्ने क्रम बढ्दो कोरोना महामारीका कारण यस वर्ष त्यति धेरै पुस्तक बजारमा आएनन् । अधिकांश लेखक तथा प्रकाशकले सार्वजनिक कार्यक्रम नगरीकन पुस्तक बजारमा ल्याए । प्रायः नयाँ

भएको यौटै छोरो अमेरिका भासिएपछि म एक्लिइसकेको थिएँ । कसो-कसो श्रीमतीले मलाई एक्लिनबाट जोगाइरहेकी थिइन् । श्रीमती पनि बितेपछि भने बल्ल मलाई म एक्लो भएँ भन्ने कुराको आभास हुन थाल्यो । जागिरले पनि त मलाई मौका

ज्ञानेन्द्र शाह राजा भएपछि मुलुकमा राजनीतिक क्षेत्रजस्तै सामाजिक क्षेत्रका मान्छेको पनि मूल्य, मान्यता र निष्ठामा खुलेरै कमी आउन थाल्यो। लोभीपापीको संख्या बढ्दै गयो। नयाँ राजा र तिनका आसेपासेको चाकडी गर्न राजनीतिज्ञ मात्र हैन, राजनीतिलाई

खोप निर्माता कम्पनीहरूले कोरोना खोप परीक्षणका कुरा लुकाइरहेको अनेकौं वैज्ञानिक र जनस्वास्थ्यविद्हरूले बताएका छन् । कम्पनीहरूले परीक्षणमा पारदर्शिता नअपनाइरहेको उनीहरूको भनाइ छ । विशेषगरी सुरक्षा कारणले गर्दा खोपको परीक्षण रोकिँदा कम्पनीहरूले कुन कारणले गर्दा रोकिने निर्णय

About Us
Powered by " Naya Nepal Media Pvt. Ltd. "
Reg No : In Progress..
Director and editor
Aaditya Nepal : 9810040243