
अहिलेको दशैंमा सबैलाई गाह्रो छ । न त खसी किन्न सजिलो छ, न त घरमा पाहुना बोलाउनु नै । अघिल्ला दशैं जस्तो आम्दानी पनि छैन ।नेपालीको महान् चाड बडादशैं सबै नेपालीको घरआँगनमा आइपुगिसकेको छ

काठमाडौं । घर बाहिर कोरोनाभाइरसको महामारी अनि ६ महिनादेखि घरभित्रै केट्केटी र उनीहरुले कुर्ने चाडबाडको समय । तपाईं केट्केटीको व्यवस्थापन कसरी गर्दैहुनुहुन्छ ?केटकेटीले विद्यालय, साथीभाई, उनीहरुको विद्यालयभित्रको नियमित दैनिकि लगायतका कुराहरुको माहोल दिनु चानचुने

काठमाण्डाै – भारतमा कोरोना भाइरस विरुद्धको खोप बनाइरहेको कम्पनीले अर्को वर्षको जुन महिनासम्ममा खोप बजारमा ल्याउने दाबी गरेको छ ।इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको नेशनल इन्स्टिच्यूट अफ भाइरोलोजीसँग मिलेर बनाइरहेको कोरोना भाइरस विरुद्धको खोप

छाती दुखेर दिल्लीस्थित अस्पताल पुगेका भारतका लिजेन्डरी क्रिकेटर कपिल देवको मुटुको शल्यक्रिया गरिएको छ । अस्पतालद्वारा जारी विज्ञप्तिमा ६१ वर्षीय देवलाई शुक्रबार अस्पताल भर्ना गरिएको र अहिले उनको अवस्था स्थिर रहेको जानकारी दिइएको छ

जनवार क्रुरतापूर्वक मार्नु राक्षसीपन हो । तपाईं यस्तै धारणा राख्नुहुन्छ । फेरी तपाईं पोल्ट्री फर्मबाट ल्याइएको कुखुराको मासु पनि खानुहुन्छ । तपाईंले एकपटक आफैमा मन्थन गर्नुहोस् त । के तपाईंको धारणा र व्यवहार आफैमा

‘आहा! आज कस्तो राम्रो मौसम है?’ सँधै झैँ बिसाउने चौतारीमा घाँसको भारी बिसाउँदै बहिनी बोली। उनका आँखामा खुशीहरु छर्लङ देखिन्थे। हामीलाई फुलपाती र अष्टमीमा गाँउभरी गरिने पूजा र मार हान्ने दिनको रमिते बन्नलाई घाँस

यसपालिको बडादसैं काठमाडौंमैं डा प्रकाश ज्ञवाली असोज १० गते शनिबार बेलुका रुघा लागेको जस्तो भएको थियो। घाँटी पनि पनि दुख्यो। ज्वरो आउन थाल्यो। ज्वरो अघिपछि रुघा लागेको समयमा आउनेभन्दा कडा खालको थियो। शरीर दुख्ने, गलाउने जस्तो

श्वेते वृषे समारुढा, श्वेताम्वरधरा शुचिः । महागौरी शुभं दद्यात, महादेवप्रमोददाद ।। या देवी सर्वभूतेषु माँ गौरी रुपेण संस्थिता । काठमाडौं । बडादशैंको महाअष्टमीका दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजासँगै महागौरीको पूजा आराधना गरिन्छ । विश्वास

About Us
Powered by " Naya Nepal Media Pvt. Ltd. "
Reg No : In Progress..
Director and editor
Aaditya Nepal : 9810040243